• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कन्हैया कुमार : वामपन्थीलाई सकेनन्, कांग्रेसको उद्धार गर्लान्?

64x64
नेपाल लाइभ मंगलबार, असोज १२, २०७८  १४:२६
1140x725

काठमाडौं- आज भन्दा करिब साढे ५ वर्ष पहिला, ३ मार्च २०१६ मा भारतको राजनीतिमा एक नयाँ व्यक्तिको उदय भएको थियो। 

युवा जोस भरिएका एक शानदार वक्ता जसको जोसिलो भाषणमा 'स्वतन्त्रता' को गगनभेदी नारा गुञ्जिरहेको थियो। उनको धाराप्रवाह भाषणका क्रममा तालीको गडगडाहट रोकिने अवस्था थिएन। 

ती युवाले जेलमा आफूले देखेको 'निलो र रातो रंगको कचौरा' को किस्सा सुनाएका थिए। 'निलो' ‍र 'रातो' कचौरा साथमा आएको भन्दै उनले देशमा केही राम्रो हुने सांकेतिक रुपमा भनेका थिए। तर, आज तिनै हस्तीले रातो कचौरालाई फ्याकिदिएका छन्। उनी हुन्, कन्हैया कुमार।  

जसमा कयौंले धेरै सम्भावना देखेका थिए। कतिपयले भारतमा वामपन्थीको उद्धार गर्ने पात्रको रुपमा उनलाई चित्रित गरेका थिए। कन्हैयाले रातो कचौराको पक्षमा वकालत गरेपछि उनीमाथि वापन्थीहरुले ठूलै आशा गरेको पाइएको थियो। तर, उनै कन्हैया रातो कचौरालाई फ्याकेर, वामपन्थी विचारधाराको गम्छालाई उतारेर कांग्रेसको ओढ्ने ओढ्न तयार भएका छन्। उनलाई कांग्रेसले मंगलबार स्वागत गर्दै छ। 

सन् २०१६ फेब्रुअरी ९ मा जेएनयू परिसरमा भएको देशविरोधी नाराबाजीको घटनामा तत्कालीन जेएनयू विद्यार्थी यूनियनका अध्यक्ष कन्हैया कुमार भारतमा एक चर्चित अनुहार बनेको थियो। 

त्यसपछि जेल पुगेका उनी जमानतमा बाहिर निस्किएका थिए। जेलबाट छुटेपछि सिधै जेएनयू परिसरमा पुगेर उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिँदै जबरजस्त र जोसिलो भाषण गरेका थिए। 

हाई कोर्टबाट जमानत पाएपछि ३ मार्च २०१६ मार्चको राति उनी जेलबाट रिहा भएका थिए। जेलबाट सिधैं जेएनयू पुगेका उनलाई सयौं विद्यार्थीले स्वागत गरेका थिए। साढे १० बजे कन्हैयाले भाषण दिन थाले। सबैजसो टेलिभिजनले लाइभ गरेको उक्त भाषणमा उनले ५० मिनेटसम्म बीजेपी र आरएसएसका विरुद्ध चर्को भाषण गरेका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कन्हैयाको भाषणपछि उनी विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेशका लागि तयार भएको त्यतिबेलै देखिएको थियो। 

उनले बहुजन आन्दोलन ‍र लेफ्टको एकताबारे चर्चा गरेका थिए। 

अरबिन्द केजरीवाल जस्ता नेताहरुले कन्हैयाको भाषणलाई नजिकबाट नियाल्न ढिला गरेका थिएनन्। भने, वामपन्थी रुझान भएका बुद्धिजीविहरुले उनको प्रशंसा गर्न हिचकिचाएनन्। उनलाई मोदीसँग सिधा आँखा जुधाउन सक्ने र मोदीविरुद्ध आगो उकेल्न सक्ने जोसिला युवा नेताको रुपमा चित्रित गर्न थालियो जसको भाषणले युवामा नयाँ जोस भरिदिन्थ्यो। उनलाई भारतमा वामपन्थी पार्टीको उद्धार गर्न सक्ने एक नेताको रुपमा लिइएको थियो। 

कन्हैया त्यतिबेला मोदी बिरोधी राजनीतिको केन्द्र बनेर उदाएका थिए। टिभी च्यानल, पत्रपत्रिका र सामाजिक सञ्जालमा उनी चर्चामा थिए। भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले उनलाई देशभरका पार्टी नेता कार्यकर्तामा जोस भर्ने अभियानमा खटाएको थियो।

Xtrem

Xtrem

२०१९ को लोक सभा चुनावमा पार्टीले उनलाई उनको गृह जिल्ला बेगूसरायबाट मैदानमा उतार्‍यो। उनको प्रतिस्पर्धा केन्द्रीय मन्त्री गिरिराज सिंहसँग भएको थियो जो पछिल्लो पटक नवादा सीटबाट जितेका थिए। बेगूसराय लोक सभा सीटमा भूमिहार मतदाताले निर्णायक भूमिका निभाउँदै आएका थिए। 

कन्हैया पनि यसै समूदायबाट भएका कारण सीपीआईले यसपटक बेगूसरायमा रातो झण्डा फहराउने अपेक्षा गरेको थियो। 

तर, जब नतिजा आयो तब कन्हैया १-२ लाख मात्र होइन ४ लाख भन्दा धेरै अन्तरले चुनावमा गिरिराज सिंहसँग पराजित भए। कन्हैयाका लागि सान्त्वना भयो कि उनी दोस्रो नम्बरमा रहे। नतिजापछि उनको चमकमा कमी आयो भने चुनाव अघिको जस्तो सीपीआईको राष्ट्रिय स्तरमा चर्चा हरायो। 

कुनै समय आंबेडकर र वामपन्थी मूभमेन्टको एकताको ‍पैरवी गर्ने कन्हैया कुमारले आज 'रातो कचौरा' लाई फ्याकि सकेका छन्। आफ्नो गृह जिल्लामा पहिलो चुनावमा नराम्रोसँग फेल भएपनि कांग्रेसले उनमा आशाको किरण देखिरहेको छ।

बिहारमा अस्तित्वको संकटसँग जुधिरहेको कांग्रेसले कन्हैयामा आफ्नो भविष्य देखिरहेको छ। कन्हैयाले कांग्रेसको घुम्टो ओढ्दा निश्चयनै वामपन्थीहरुलाई निरास बनाउने छ, जसमा लेफ्टले कायापलट गर्ने एक सक्षम 'मसिहा'को छवि देखिरहेका थिए। 

वामपन्थीको उद्धार गर्न नसकेका उनी कांग्रेसमा गएसँगै धेरैले बिहारमा कांग्रेसको उद्धार हुने अपेक्षा गरिएको भएपनि नितिश कुमारको पार्टी र भारतीय जनता पार्टीसँगको गठजोडबाट कांग्रेको उद्धार गर्न कन्हैया सफल हुन्छन् वा हुँदैनन् भन्ने समयले देखाउने छ। 

कन्हैया सीपीआईमा राष्ट्रिय स्तरका नेताको रुपमा दर्ज हुन लागेका थिए। 

राष्ट्रिय स्तरमा उनको प्रचारलाई लिएर सीपीआईमा गम्भीर मतभेद उत्पन्न भएको थियो। र, शायद यसै कारणले पूर्व विद्यार्थी नेतालाई पार्टीबाट बाहिर निस्कने फैसला लिनु परेको आकलन गरिएको छ। सीपीआईका नेताहरुले भने कन्हैयालाई राष्ट्रिय स्तरमा आयोजना गरिएका पार्टीका कार्यक्रममा स्थान दिइएको र उनी नहुँदा पार्टीलाई गम्भीर क्षति नपुग्ने दाबी गरेका छन्। 

सीपीआई व्यक्ति भन्दा पनि राजनीतिक र आफ्नो विचारधारमा जोड दिने पार्टी भएका कारण कन्हैयाले पार्टी छोड्नु अस्थायी झट्का मात्र हुने उनीहरुको तर्क रहेको छ। सीपीआईका नेताहरुले कन्हैया कुमार अवसरवादी भएको र सत्ता र शक्तिका लागि यस्तो कदम उठाउन लागेको आरोप लगाएका छन्। 

(भारतीय सञ्चार माध्यमहरुको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्