• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा परिचरदेखि डीएसपीसम्मको संलग्नता !

64x64
नारायण अधिकारी बिहीबार, साउन २१, २०७८  १९:४१
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट परीक्षा’को प्रश्नपत्र ‘लिक’मा प्रहरी प्रधान कार्यालयका परिचरदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्मको संलग्नता रहेको खुलेको छ। 

प्रश्नपत्र लिक भएको विषय सार्वजनिक भएपछि गठन भएको छानबिन समितिले यसमा परिचरदेखि डीएसपीसम्मको संलग्नता रहेको 'तथ्य' फेला पारेको हो। 

प्रश्नपत्र लिक भएको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवायलयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिले गरेको अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने कार्यमा प्रहरी प्रधान कार्यालयको युएन शाखाका परिचर र डीएसपीको संलग्नता खुलेको हो। ‘अहिलेसम्म उच्च तहका अधिकृतमध्ये डीएसपीसम्मको संलग्नता रहेको देखिन्छ। अनुसन्धान जारी रहेकाले थप तथ्य खुल्दै जाला,’ समितिका एक प्रहरी अधिकृतले नेपाल लाइभसँग भने।

प्रहरी प्रधान कार्यालयको युएन शाखामै रहेका परिचर सुरेश बमबाटै प्रश्नपत्र लिक भएको देखिएको समिति स्रोतले जानकारी दियो। बमबाट उक्त प्रश्नपत्र प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहसम्म पुगेको थियो। त्यसपछि उक्त प्रश्नपत्र एक डीएसपीसम्म पुगेको छानबिन समिति स्रोतले जानकारी दियो।

‘अहिलेसम्म धेरै पिक्चर आइसकेको छ। अब यसलाई पूर्णता दिने काम अन्तिम चरणमा पुगेको छ,’ समितिका एक अधिकृत भन्छन्।

कार्यालय समय सकिएर सबै जना घर गइसकेपछि परिचर बमले उक्त प्रश्नपत्र युएन शाखाका एसपी अनुपम शमशेर राणाको कोठाबाट निकालेको पाइएको छ। प्रश्नपत्र लिकमा प्रत्यक्ष रुपमा परिचर बम र हवल्दार शाहको संलग्नता देखिएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयमै रहेको १ नम्बर गणमा राखेर अनुसन्धान गरिएको छ। 

परीक्षामा नै संलग्नता नहुने परिचर बमले किन प्रश्नपत्र चोरे, त्यसपछि प्रि–स्याटको परीक्षामा नै संलग्नता नभएको हवल्दार शाहलाई किन त्यो प्रश्नपत्र दिइयो ? हवल्दारबाट उक्त प्रश्नपत्र कहाँ–कहाँ गयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

 ‘अचम्म के छ भने प्रि–स्याट परीक्षामा नै संलग्नता नहुनेहरुबाट प्रश्नपत्र लिक भएको देखियो। परिक्षामा सहभागी नहुने परिचारले परीक्षा नै नदिने व्यक्तिलाई उक्त प्रश्नपत्र फवार्ड गर्नुले यसमा केही विषय अझै अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ समितिका अधिकारी भन्छन्।

प्रश्नपत्र लिक हुनुमा विभिन्न व्यक्तिको विभिन्न खाले भूमिकाहरु देखिएका छानबिन समितिका अधिकृतको भनाइ छ। 'कोही व्यक्तिको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ भने कोहीको सामान्य भूमिका देखिएको छ,' छानबिन समितिका ती अधिकृत भन्छन्। 

छानबिन समितिका अधिकृतका अनुसार प्रत्यक्ष चोरीमा तल्लो दर्जाका प्रहरीको भूमिका देखिएको छ भने डीएसपीसम्मका अधिकारीको भूमिका बाह्य रुपमा देखिएको छ। तल्लो दर्जाका कर्मचारी डीएसपी तहका अधिकारीबाटै परिचालित भएको हुनसक्ने विश्लेषण गरेर अनुसन्धान जारी राखिएको समितिका अधिकृतको भनाइ छ।

अनुसन्धान अन्तिम चरणमा
छानिबिन समितिका संयोजक लामाका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ। आइतबार वा सोमबारसम्म छानबिन सकेर प्रतिवेदन बुझाइने लामाले जानकारी दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शान्ति मिसनमा जाने प्रहरी कर्मचारीको छनौटका लागि प्रहरी प्रधान कार्यालयले दुई चरणमा परीक्षा लिने गर्छ। पहिलो चरणमा प्रि–स्याट परीक्षा लिइन्छ। प्रि–स्याटमा उत्तिर्ण हुने प्रहरी कर्मचारीले मात्रै स्याट परीक्षा दिन पाउँछन्।  

स्याट परीक्षा संयुक्त राष्ट्रसंघका प्रतिनिधिको राहेबरमा लिनुपर्ने हुन्छ। त्यसका लागि अन्तिम परीक्षा लिनु अगावै प्रहरी प्रधान कार्यालयले प्रि–स्याटमा पास भएकाहरुको सूचि पठाउनु पर्ने हुन्छ।

आउँदो अक्टोबरमा अन्तिम परीक्षा हुने भएकाले त्यो अगाडि नै प्रि–स्याटमा पास हुनेको विवरण पठाउनु पर्नेछ। स्याट परीक्षाका लागि प्रि–स्याट पास हुनेको विवरण पठाउन धेरै समय नभएकाले पनि प्रश्नपत्र लिक भएको घटनाका सन्दर्भमा चाँडो निष्कर्षमा पुग्ने गरी अनुसन्धानलाई तीव्र पार्दै अन्तिम चरणमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यदी पुनः परीक्षा सञ्चालन गर्नु भएको अवस्थामा पनि चाँडै अनुसन्धान सकेर प्रतिवेदन बुझाउँदा सहज हुने भएकाले तीव्र रुपमा अनुसन्धान गरी अन्मित चरणमा पुर्‍याइएको समितिले जनाएको छ। 

प्रि–स्याट उत्तिर्ण हुनेको सूचि पाएपछि युएनले स्याटको अन्तिम परीक्षा विभिन्न लटमा लिनेगर्छ।

प्रश्नपत्र लिक भएको विषय सार्वजनिक भएपछि छानबिनमा समितिले काठमाडौं उपत्यका बाहिरका प्रहरीलाई समेत बोलाएर उक्त विषयमा सोधपुछ गरिरहेको छ। 

शंकास्पद केही व्यक्तिलाई भने नियन्त्रणमै राखेर अनुसन्धान गरिएको छ भने केहीलाई सोधपुछ गर्दै छाडिएको छ। 

प्रहरी प्रधान कार्यालयले गत शुक्रबार र शनिबार प्रि–स्याटको परीक्षा लिएको थियो। ती मध्ये शनिबारको एक सिफ्टको प्रश्नपत्र आउट भएको पाइएको हो।

यो पनि पढ्नुहोस्

प्रहरीमा शान्ति मिसनको परीक्षाको प्रश्नपत्र लिक भएको आशंका, छानबिन समिति गठनमंगलबार, साउन १९, २०७८


 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्