काठमाडौं- मन्त्रिपरिषद्को बैठक बिहीबार बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
बैठक साँझ ५ बजेका लागि तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।