काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।
बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको छनोट, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने लगायका विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै बैठकमा पार्टीको अन्तरिम बिधान र संगठन लगायका विषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।