काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ३० हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो ४ महिनामा यो अहिलेसम्मकै सबैभन्दा कम संक्रमण हो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भने ४५ हजार २ सय ५४ जना निको भएका छन्।
कोरोनाका कारण अहिलेसम्म ४ लाख १४ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।