काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार दिउँसो चार बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।
आइतबार संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
मन्त्रिमण्डलमा देउवासहित नेपाली कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट दुई जना मन्त्री रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।