काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै हालतमा पनि सरकारले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा यस्तो बताएका हुन्।
आज संघीय संसद् अधिवेशन सुरु हुनुअघि कांग्रेसको दलको बैठक बसेको हो। प्रधानमन्त्री देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।