काठमाडाैं- नेपाली कांग्रेस निर्वाचन समितिको रिक्त पदमा तेजबहादुर रावल नियुक्त भएका छन्।
खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समितिमा एक पद रिक्त रहेको थियो।
उक्त स्थानमा पार्टी सभापति शेरबहादुर देउवाले अधिवक्ता रावललाई नियुक्त गरेका हु्न्। रावल कञ्चनपुर निवासी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।