Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकाएक किन बढ्यो विप्लवको राजनीतिक सक्रियता?

64x64
नेपाल लाइभ शुक्रबार, साउन १, २०७८  ०८:४५
1140x725

काठमाडौं- प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबारदेखि एकाएक राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका विप्लव बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगे। कोटेश्वरमा उनले नेपालसँग छलफल गरिरहेकै समयमा प्रचण्ड पनि आइपुगे। त्यहाँ तीन नेताबीच भेटघाट मात्र भएन, एमाले अध्यक्ष केपी शर्मा ओलीइतरका सबै वामपन्थी शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नेबारे छलफलसमेत भयो।

आफ्नो गृहजिल्लामा बस्दै आएका विप्लव खासमा थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका लागि पहल गर्न काठमाडौं आएको उनको पार्टीका नेताहरुले बताएका थिए। तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सम्झौता भएको पाँच महिना वितिसक्दासमेत आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा मुद्दा फिर्ता नभएपछि विप्लव त्यही पहल गर्न शीर्षनेतासँगको भेटघाटमा सक्रिय रहेको उनको पार्टीका नेताहरुको दाबी छ। 

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिमा सरकारले नेता र कार्यकर्तालाई रिहा गर्ने, उनीहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने सहमति भएको थियो। तर, तत्कालीन प्रधानमन्त्री सहमति पालना गर्न आनाकानी गरेकाले समस्या उत्पन्न भएको नेताहरु बताउँछन्। नेकपाका महासचिव विप्लवले त्यसयता बालुवाटार पुगेर तीन पटक ओलीसँग कुरा गरेका थिए। तर, ओलीले भने प्रक्रियामा रहेको भन्दै आलटाल गरेर नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्तामा बिलम्ब गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विप्लव आफ्नै गृह जिल्लामा बस्नथालेका थिए। त्यसपछि काठमाडौं आएर उनी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। यसपटक पनि ओलीले रिहाई र मुद्दा फिर्ताको कार्य प्रक्रियामै रहेको बताएका थिए।  

ओली सरकारको बर्हिगमन हुने संकेत देखिएपछि विप्लव नेतृत्वको नेकपाका नेताहरु धर्मेन्द्र बास्तोला र उदयबहादुर चलाउनेले गत असार ९ गते जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई काठमाडौं आएर भेटघाट गरेका थिए। भट्टराईलाई भेटेको तीन दिनपछि बास्तोला र चलाउनेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए। त्यतिबेला पनि आफूहरुले बन्दी रिहाई र मुद्दा फिर्तासँगै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको चलाउनले बताए। 

गृहजिल्ला कपिलवस्तुमा बस्दै आएका विप्लव गत मंगलबार काठमाडौ आइपुगेका हुन्। उनी काठमाडौं आएपछि आफ्नै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेट्न गंगालाल अस्पताल बाँसवारी पुगेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न विप्लव र बास्तोला बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताबारे छलफल भनिए पनि त्यो भेट त्यतिमा सीमित थिएन। त्यसको संकेत बिहीबार कोटेश्वरको नेपाल निवासमा भएको छलफलले पनि गरेको छ। 

कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच ओलीबाहेकका कम्युनिष्टहरुबीच मोर्चाबन्दी गर्नेबारे छलफल भएको थियो। तर, विप्लवनिकट एक नेताले भने मुख्य विषय नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता नै भएको दाबी गरे। उनले नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेट्ने तयारी गरिएको बताए।  

विप्लव नेतृत्वको नेकपाका १३० भन्दा धेरै नेता कार्यकर्ता जेलमा छन्। सचिवालय सदस्य हेमन्तप्रकाश ओलीलाई बिहीबार मात्र रिहा गर्न सर्वोच्चले आदेश दिएको छ। केन्द्रीय सदस्य भरत बमसहित नेता कार्यकर्ता अझै जेलमै छन्। नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा ढिलाइ हुन थालेपछि नेता कार्यकर्ता रिसाउन थालेको भन्दै विप्लव आफै काठमाडौ आएर सक्रिय भएको नेताहरु दाबी गर्छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र पररा... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्