• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसरी फुट्दैछ जसपा : कसको शक्ति कति?

64x64
नेपाल लाइभ मंगलबार, असार २२, २०७८  २२:३५
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर नै गरेर पार्टी विभाजन गर्न निर्वाचन आयोगलाई आग्रह गरेपछि जसपा ‘औपचारिक रुपमै’ विभाजित भएको छ। तर, निर्वाचन आयोगले आफ्नो तर्फबाट फैसला सुनाउन बाँकी रहेकाले त्यतिञ्जेल उनीहरू एउटै रहनेछन्।

आयोगले निर्णय सुनाउन मात्रै बाँकी रहेका जसपाका दुवै पक्ष आ-आफ्नो शक्तिको लेखाजोखामा लागेका छन्। आफूलाई बलियो पार्ने कसरतमा जुटेका छन्। अहिलेसम्म जसपा कार्यकारिणी समितिका ५१ सदस्यमध्ये (रेशम चौधरीसहित) उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा ३० जना खुलेर लागेका छन्। महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा २० जना मात्रै खुलेका छन्।

निवर्तमान ३२ जना (रेशम चौधरी र हरिनारायण रौनियारबाहेक) सांसदमध्ये महन्थको पक्षमा बहुमत रहेका छन्। यसअघिको अंकगणित अनुसार ठाकुरको पक्षमा २० र यादवको पक्षमा १२ जना सांसद देखिन्छन्। 

राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजन गर्न केन्द्रीय समिति र सांसद ४०/४० प्रतिशत पुग्नुपर्ने हुन्छ। संसद् विघटन भएकाले अहिले जसपाको हकमा भने केन्द्रीय समितिका ४० प्रतिशत सदस्य भए मात्रै पनि सजिलै पार्टी विभाजन गर्न सकिन्छ। जसपा विधानले केन्द्रीय समितिलाई भन्दा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई शक्तिशाली मान्दै आएको छ। ५१ जना कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमै रहेकाले हाल ५० जना मात्रै छन्।

जसमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा ३० जना खुलेका छन्। तर, महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा २० जना मात्रै छन्। महन्थ-राजेन्द्र पक्षलाई पार्टी विभाजन गर्न २० जना कार्यकारिणी समिति सदस्य पर्याप्त हुन्छ। यता, ठाकुरले पहिलो वरियताको अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार भएको भन्दै पछिल्लो समय २० जनाको नाम थप गरेर समेत पठाएका छन्। त्यो संख्यालाई उपेन्द्र-बाबुराम पक्षले अस्वीकार गर्दै आएको छ। थपिएका २० जना कार्यकारिणी सदस्यका विषयमा निर्वाचन आयोगले समेत वैधानिक हो वा होइन भन्ने विषयमा बोल्न चाहेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभामा ४० प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता छ। त्यसका लागि जसपाका राष्ट्रिय सभामा तीन जनामध्ये एकजना मात्रै महन्थ–राजेन्द्र पक्षमा भएकाले पार्टी विभाजन गर्न सकस पर्ने देखिएको छ। सर्वोच्च अदालतले संसद् विघटनबारेका मुद्दामा असार २८ गते फैसला सुनाउने समय तोकेको छ। त्यसभन्दा अघि आयोगबाट जसपाको आधिकारिकता सम्बन्धी निर्णय आउने सम्भावना समेत कम देखिन्छ।

संसद् पुनर्स्थापना भएको अवस्थामा उपेन्द्र-बाबुराम पक्षलाई संसद्‌मा एक सांसद अपुग हुनेछ। अहिलेकै अवस्थामा निर्वाचन आयोगले जसपा विवादको फैसला कस्तो दिने हो भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ। 

यी हुन् उपेन्द्र-बाबुराम पक्षका कार्यकारिणी सदस्यहरू
बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रकम चेम्जोङ, हेमराज राई, रेणु यादव, हिसिला यमी, युवराज कार्की, नवराज सुवेदी, पर्शुराम खापुङ, गंगा श्रेष्ठ, रामसहाय प्रसाद यादव, रणध्वज कन्दङवा, मोहम्मद इस्तियाक राई, डम्बर खतिवडा, दुर्गा स्वभ, पर्शुराम बस्नेत, प्रकाश अधिकारी, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुसिला श्रेष्ठ, रामनरेश यादव, मृगेन्द्र सिंह यादव, गजाधर यादव, नवलकिशोर साह, रमेश यादव, लालबाबु राउत, विजय यादव। 

यी हुन् महन्थ -राजेन्द्र पक्षका कार्यकारिणी सदस्यहरू 
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, मनिष सुमन, चन्दा चौधरी, गोविन्द चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, अमृता अग्रहरी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा। 

संसद्‌मा को बलियो?
विघटित प्रतिनिधि सभामा जसपाका ३४ जना सांसदमध्ये रेशम चौधरी जेलमै छन् भने हरिनारायण चौधरी निलम्बनमा परेका छन्। बाँकी ३२ जना सदस्यमध्ये महन्थ–राजेन्द्र पक्षमा २० र उपेन्द्र–बाबुराम पक्षमा १२ जना खुलेका छन्। जसपाबाट राष्ट्रिय सभामा तीन जना सदस्य छन्। मृगेन्द्रसिंह यादव र प्रमिलाकुमारी यादव उपेन्द्र–बाबुराम पक्ष र शेखर सिंह ठाकुर–महतो पक्षमा छन्।

यी हुन् महन्थ-राजेन्द्र पक्षका सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, एकवाल मियाँ, चन्दा चौधरी, दुलारीदेवी खङ, चन्द्रकान्त चौधरी, लक्ष्मणलाल कर्ण,  प्रमोद साह, अमृता अग्रहरी, निर्जला राउत, रानी मण्डल, नरमाया ढकाल, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुही नाज। 

यी हुन् उपेन्द्र-बाबुराम पक्षका सांसद 
बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय प्रसाद यादव, मोहम्मद इस्यियाक राई, डा सूर्यनाथ यादव, डा सुरेन्द्र यादव, रामबाबु यादव, लिलादेवी सिटौला, प्रदीप यादव, रेणु यादव, महेन्द्र राय यादव। 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति बागमती प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबीच मंगलबार ६ बुँदे समझदारी भएको हो। केन्द्र... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्