• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

६५० अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने

64x64
नेपाल लाइभ शुक्रबार, असार ११, २०७८  २२:२२
1140x725

काठमाडौं- अमेरिकाले आफ्ना गठबन्धनको सेना जुलाईको अन्तिम साता वा त्यसपछि अफगानिस्तानबाट फर्किने बताएको छ। यद्यपि, आधिकारिकरुपमा भने यसबारे अमेरिकाले कुनै जानकारी दिएको छैन।

पछिल्लो समय अमेरिकाले चीन र रुसबाट धेरै चुनौती उत्पन्न भएको भन्दै अन्य क्षेत्रमा आफ्नो सैन्य मिसन अन्त्य गर्ने निर्णय गरेको हो। अमेरिका र नेटाका सदस्य राष्ट्रहरुले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने तयारी गरेका छन् र त्यसमा उनीहरु प्रतिवद्ध रहेको बताउँदै आएका छन्।

यद्यपि, अफगानिस्तानमा आगामी सेप्टेम्बरपछि पनि ६५० अमेरिकी सैनिक बस्ने भएका छन्। समाचार एजेन्सी एपीका अनुसार कूटनीतिक अधिकारीको सुरक्षाको लागि उक्त संख्यामा अमेरिकी सैनिक अफगानिस्तानमा रहने भएका हुन्।

अमेरिकी अधिकारीका अनुसार टर्कीको सेनाको अपरेसन पूरा नहुँदासम्म केही सेनाले विमानस्थलमा टर्कीलाई सहयोग गर्नेछन्। विमानस्थलमा टर्कीसँगको सहकार्यमा अमेरिकाले विभिन्न प्रविधिको प्रयोग गरिरहेको छ। त्यसैले उक्त प्रविधिको रक्षाको लागि पनि केही अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने भएका हुन्।

पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेका छन्। यसैबीच अफगानिस्तानमा विद्रोही तालिबानले पनि आफ्नो कब्जा बढाउँदै लगेको छ।

तालिबानले मंगलबार मात्रै ताजकिस्तानसँगको प्रमुख सीमामा पनि नियन्त्रण कायम गरेको अधिकारीहरुले बताएका छन्। कुन्दुज प्रान्तको सो शिर खान बन्दरगाह कब्जा गरेकाे छ। तालिबानले बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गरेसँगै त्यहाँ कार्यरत सरकारी अधिकारी र सुरक्षाकर्मीहरु भागेको बताइएको छ।

‘एक घण्टा लडाइँ पछि दुर्भाग्यवस तालिबानले शिर खान बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गर्यो,’ कुन्जुद प्रान्तीय परिषदका सदस्य खालिद्दीन हकमीले भने।

तालिबान बिद्रोहीले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरुले पनि तालिबानले आफ्नो पडक बिस्तार गर्दै लगेको उल्लेख गरेका छन्। यद्यपि, राष्ट्रसंघले अफगानिस्तानमा पुनः हिंसा र अस्थिरताको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। 

Ncell 2
Ncell 2

गएको मे यता अफगानिस्तानका ३७० जिल्ला मध्ये ५० जिल्लामा तालिबान बिद्रोहीले हिंसात्मक आक्रमण गरेको  राष्ट्रसंघका विशेष दूत डेबरा लायन्सले सुरक्षा परिषद्लाई जानकारी दिएकी छिन्।

‘सैन्य गतिविधि बढाएर तालिबानले आफ्नो पकड बिस्तार गरेको छ। यसले आउँदा दिनमा अवस्था थप भयावह हुनसक्न छ। अफगानिस्तानमा हिंसा बढ्दै जानु भनेको छिमेक र पर रहेका देशहरुका लागि सुरक्षा चुनौति बढ्नु हो।यसबारे सोच्नुपर्ने स्थिति आएको छ,’  १५ सदस्यीय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक उनले भनेकी छिन्।

 तालिबानले हाल नियन्त्रण कायम गरेका जिल्लाहरु क्षेत्रीय राजधानी वरपरका रहेको र विदेशी सैनिक फिर्ता गए लगत्तै ती राजधानीहरुमा नियन्त्रण कायम गर्ने लक्ष्य तालिबानको हुन सक्ने उनको भनाइ छ।

यता, अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले तालिबानका गतिविधिहरुले सैनिक फिर्ता बोलाउने अभियानमा कुनै प्रभाव नपर्ने बताएका छन्। तर, उनले वर्तमान अवस्थाबारे निगरानी भइरहेको जानकारी दिएका छन्। 

शुक्रबार अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले अमेरिकी राष्ट्रपति जो वाइडनसँग भेटवार्ता गर्दैछन्। यो भेटमा अफगानिस्तानको विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  २२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)
सम्बन्धित सामग्री
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्थ... सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ५४औं राष्ट्रिय दिवसका अवसरमा यूएईले ती नेपालीलाई आममाफी दिएको जनाएको हो। सोमबार, माघ १९, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्ब... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ) सोमबार, माघ १९, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सोमबार, माघ १९, २०८२
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्