काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ उपाध्यक्ष पदको शपथ लिएकी छन्।
भण्डारीले पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।