• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हमास र इजरायलबीच पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  १७:१७
1140x725

काठमाडाैं- सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनीविरुद्ध चर्का नाराबाजी गर्दै मार्च पास गरेका छन्। आफ्नो राष्ट्रिय झण्डासहित उनीहरुले  मंगलबार मार्च पास गरेका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार मार्चमा भाग लिने अधिकांश मानिसहरू दक्षिणपन्थी यहूदीहरू थिए। उनीहरू हातमा इजरायलको राष्ट्रिय झण्डा लिएर अघि बढिरहेका थिए।

इजरायली प्रहरी यो मार्चको बारेमा धेरै सतर्क थिए। प्रहरीले प्यालेस्टाइनहरूलाई जेरूसेलमको प्रसिद्ध दमास्कस फाटकको क्षेत्रबाट हटाएकाे थियाे।

इजरायलमा नयाँ गठबन्धन सरकार गठन भएको दुई दिन मात्र भएको छ। यसैबीच भएकाे याे घटनाले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ।

गत मे महिनामा दुई पक्षबीचको ११ दिनसम्मको युद्धपछि युद्धविराम सम्झौता भएको थियो। जुन युद्धमा घर, विद्यालय, अस्पताल र अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाे छ। 

उक्त द्वन्द्वमा ६६ बालबालिकासहित कम्तिमा २५४ प्यालेस्टिनको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

यता, हमासले गरेको रकेट हमलामा इजरायलमा दुई बालबालिकासहित १२ जना मारिएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले  याे युद्धमा गाजापट्टीका ७७ हजारभन्दा बढी नागरिक आन्तरिक रूपमा विस्थापित भएका थिए र ३० भन्दा बढी स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको बताएकाे थियाे।

nimb
nimb
Ncell 2
Ncell 2

इजरायलले १९६७ को युद्धमा पूर्वी जेरूसेलम नियन्त्रण लिएका थिए। त्यसबेलादेखि यहाँ द्धन्द्ध चल्दै आएकाे छ। यद्यपि, यो भूमि  इजरायलकै हाे भनेर अझै अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छैन।

प्यालेस्टिनीले भने भविष्यमा प्यालेस्टाइन एक स्वतन्त्र र सार्वभौम राज्य बने पूर्वी जेरुसेलम आफ्नाे राजधानी हुनुपर्ने माग राख्दै आएका छन्। त्यहाँ पश्चिम बैंक र गाजासहितको भूभागलाई समेट्ने उनीहरुकाे याेजना रहेकाे छ।

गाजामा हमासले शासन गरेको छ। हमासले यामिना पार्टीबाट प्रधानमन्त्री बनेका नेफ्टाली बेनेट लाई जेरुसेलमा भएकाे मार्च पासबारे चेतावनी दिएको छ। हमासले भनेका छ- यस मार्च पासमा अरब मुर्दाबादको नारा पनि लगाइएको थियो। अशान्ति फेरि उत्पन्न हुनसक्छ। 

येर लेपिड बेनेट सरकारका परराष्ट्रमन्त्री हुन्। बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् । 

उनले यो मार्च पासमा अरब मुर्दाबादको नारा लगाइएकाे भन्दै निन्दा गरेका छन्। 'यहूदीहरू यस्तो छैनन्। एक इजरायलीको लागि पनि यो राम्रो हाेइन। निश्चित रूपमा हाम्रो राष्ट्रिय झण्डाले पनि यसलाई अनुमति दिँदैन,' उनले सामाजिक सञ्जालमा भनेका छन्।

उनले याे घटना माफी माग्न याेग्य नभएकाे समेत बताएका छन्। 'हामी इजरायली झण्डा हातमा लिएर घृणाको भाषा बोल्न सक्दैनौं। यो माफी माग्न योग्य छैन। यो कसरी हुन सक्छ? इजरायली झण्डा आफ्नो हातमा लिएका छन् र अरबहरूले मुर्दाबादको नारा लगाइरहेका छन्,' उनले लेखेका छन्।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
सम्बन्धित सामग्री
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको वार्ता टोलीले पाकिस्तानको इस्लामाबादमा २१ घण्टा लामो वार्ता गरे पनि सहमति जुट्न सकेको थिएन । सोमबार, चैत ३०, २०८२
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै राष्ट्रपतिका अनुसार यो भ्रमण ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विदेशमन्त्री सुगियोनोले तेल आपूर्ति र ऊर्जा स्थायित्वलाई... आइतबार, चैत २९, २०८२
सीमा विवादमा वार्ता गर्न आग्रह गत वर्ष भएका घातक झडपपछि भएको युद्धविराम सम्झौतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा कम्बोडियाले कूटनीतिक संवादलाई... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्