काठमाडौं– खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ ( जुलाई ७) सम्म नेपाललगायत विभिन्न मुलुकका यात्रुको प्रवेशमा रोक लगाएको छ।
युएईले एसियामा नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि प्रवेशमा रोक लगाएको छ।
यी देशमा कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।