• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यी हुन् रसिया विश्वकपमा देख्न नपाइने चर्चित फुटबलर

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  १३:४६
1140x725

एजेन्सी– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा मा केही चर्चित खेलाडी देख्न पाइनेछैन।

आफ्नो देश छनोट हुन असफल भएपछि चर्चित खेलाडीले प्रतिष्ठित प्रतियोगिता गुमाउँदैछन्। जसमा चिलीका फरवार्ड एलेक्सिस सान्चेज तथा वेल्सका स्ट्राइकर गारेथ बेल लगायतका छन्.

विश्वकप खेल्न नपाउने चर्चित गोलकिपर स्लोभेनियाका जान ओब्लाक हुन्। २४ वर्षीय जान स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी ला लिगाका उत्कृष्ट गोलकिपरमा चुनिएका थिए। तर, उनको देश स्लोभेनिया विश्वकपमा छनोट हुन सकेन। 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व राइट ब्याक एन्टोनियो भ्यालेन्सियाले पनि रसिया विश्वकप गुमाउँदैछन्। ३२ वर्षीय डिफेन्डर भ्यालेन्सियाको देश इक्वेइडर दक्षिण अमेरिकाको छनोटमा अन्तिम खेलअघि बाहिरिएको थियो। उनी गत सिजन युनाइटेडमा प्लेयर अफ दि इयर घोषित भएका थिए। 

नेदरल्यान्ड्सका सेन्टर ब्याक भिर्गिल भान डिकले पनि २०१८ को विश्वकप गुमाउँदैछन्। अन्तिम खेलमा स्विडेनलाई २–० ले पराजित गरे पनि नेदरल्यान्ड्स गोलअन्तरमा पछि परेको थियो। भान इंग्लिस क्लब लिभरपुलका भरपर्दा खेलाडी हुन्। उनी यहि सिजन साउथह्याम्टनबाट लिभरपुलमा आवद्ध हुँद विश्वकै सर्वाधिक महँगा डिफेन्डर बनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

जर्मन क्लब वार्यन म्युनिखका लेफ्ट ब्याक डेभिड अलाबाको देश अस्ट्रिया पनि विश्वकपमा छनोट हुन सकेन। गत संस्करणको युरो कप खेलेका अलाबाको विश्वकप खेल्न चाहना भने पूरा भएन। वार्यनका अर्का मिडफिल्डर अर्टुरो भिदालले पनि विश्वकप गुमाउँदैछन्। भिदालको देश चिली निर्णायक खेलमा ब्राजिलसँग पराजित भई विश्वकप पुग्नबाट रोकियो।

रियल म्याड्रिडका फरवार्ड गारेथ बेलको देश वेल्स समूहमा तेस्रो भन्दै विश्वकप छनोटबाट बाहिरियो। वेल्सलाई आयरल्यान्ड गणतन्त्रले तेस्रो स्थानमा धकेलेको थियो। बेलको प्रेरणामा वेल्सले गत वर्ष युरो कपमा सेमिफाइनलको यात्रा गरेको थियो। तर, यसपटक बेलले वेल्सलाई छनोट गराउन सकेनन्।

अमेरिका सन् १९८६ पछि विश्वकपमा छनोट हुन नसक्दा युवा खेलाडी क्रिस्टयन पुलिसिकलाई ठुलो चोट पर्यो। जर्मन क्लब बोरुसिया डर्टमुन्डमा उत्कृष्ट लयमा रहेका आक्रमक मिडफिल्डर पुलिसिकले रसिया विश्वकप गुमाउँदैछन्।

Xtrem
Xtrem

पुलिसिक जस्तै चिलीका मिडफिल्डर एलेक्सिस सान्चेजलाई पनि विश्वकपमा देख्न पाइनेछैन। इंग्लिस क्लब आर्सनलमा आबद्ध सान्चेज रसिया विश्वकप गुमाउने चर्चित खेलाडीमा पर्छन्।
जर्मन क्लब बोरुसिया डर्टमुन्डका पियरी इमेरिक एउबामेयाङ पनि विश्वकप गुमाउने चर्चित खेलाडी हुन्। लयमा रहेका फरवार्ड पियरीको देश गाबोन अफ्रिकी छनोटबाट बाहिरिसकेको छ। पियरी गत वर्ष अफ्रिकाको वर्ष खेलाडी चुनिएका थिए।

यता पूर्व विश्व विजेता इटाली पनि विश्वकपमा छनोट हुन नसक्दा उसका चर्चित खेलाडीले विश्वकप गुमाउँदैछन्। स्पेनिस क्लब भ्यालेन्सियाबाट व्यावसायिक खेल खेल्दै आएका फरवार्ड जाजा, युभेन्टसका डिफेन्डर चिलेनी लगायतका खेलाडीको रसिया विश्वकप खेल्ने चाहाना पूरा हुन सकेन। 

विश्वकप खेल्न नपाउने अन्य चर्चित खेलाडी
जास्पर कालिसेन– नेदरल्यान्ड्स/बार्सिलोना
मारेक हाम्सिक– स्लोभाकिया/नेपोली
हेनरिक म्खितार्यन– अर्मेनिया/म्यानचेस्टर युनाइटेड 
अर्जेन रोबेन– नेदरल्यान्ड्स/वार्यन म्युनिख 
रियाद माहरेज– अल्जेरिया/लेस्टर सिटी 
इडिन जेको– बोस्निया एन्ड हर्जगोभिना/रोमा

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्