• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुन तस्करी अनुसन्धानको मध्यान्तर, भेटिएलान् वास्तविक ‘भिलेन’?

64x64
नेपाल लाइभ आइतबार, जेठ १३, २०७५  १४:२६
1140x725

काठमाडौं– सुन तस्करी प्रकरणका एक मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि धेरै तथ्यहरु खुल्ने आशा गरिएको थियो। राजनीतिक नेतृत्वमा सुन तस्करी भइरहेको संकेत गर्दै आइतबार उनी जेल गएका छन्। गोरे पक्राउ परेपछि सुन तस्करीको अनुसन्धान थप पेचिलो बनेको छ। 

जिल्ला अदालत मोरङमा दिएको बयानमा उनले तस्करीमा आफू सामान्य व्यक्ति भएको जनाउँदै यसमा नेता र उच्च पदस्थ प्रहरीहरुको संलग्नता दाबी गरेका छन्। प्रहरीको अनुसन्धानले पनि उनी नाइके नभई समूहका एक मुख्य व्यक्ति मात्र भएको देखाएको छ। त्यसकारण गोरे पक्राउ परेपछि पनि तस्करीका पर्दा पछाडि को–को छन् भन्ने रहस्य कायमै छ। 

गोरे पक्राउ परेपछि यो प्रकरणका धेरै रहस्य खुल्ने अपेक्षा गरिएको थियो। तर, गोरेले आफू सामान्य व्यक्ति भएको र यसमा ठूला मान्छेहरु रहेको बताएपछि यो अनुसन्धान थप जटिल बन्न पुगेको छ। उनले आफू असुरक्षित रहेको बताउनु र यसमा कुख्यात माफिया दाउद इब्राहिम समूहको समेत संलग्नता खुलाउनुले सुन तस्करीको गिरोह कति बलियो छ भन्ने देखाउँछ।

उनले तस्करीका मुख्य लगानीकर्ताहरु भारतीय भएको र उनीहरुको दाउदसँग सम्बन्ध भएको बताएका छन्। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले गोरेले संकेत गरेको गिरोहलाई पत्ता लगाउन सक्छ कि सक्दैन धेरैका लागि चासोको विषय भनेको छ। 

तस्करीका एक मुख्य पात्र भुजुङ गुरुङ करिब ४ दशकदेखि यो धन्दामा सक्रिय व्यक्ति हुन्। गृहको छानबिन समितिलाई दिएको बयानमै उनले आफूले पञ्चायत कालदेखि नै सुन तस्करी गरेको स्वीकारेका छन्। 

विगतमा पनि उनको नाम ‘सुन तस्कर’का रुपमा कुख्यात थियो। तर, उनीजस्ता व्यक्तिलाई कारबाही गरी निरुत्साहित गर्ने काम किन हुन सकेन? त्यस्तै, २०७० सालमा कोटेश्वरमा ३५ किलो सुन समातिँदा त्यसका मालिकका रुपमा मोहन अग्रवाल समातिएका थिए। पक्राउ परेपछि पनि उनले प्रहरीसँगै मिलेर आफ्नो धन्दा चलाइरेहका थिए। यो अवस्थाले के देखाउँछ भने, अहिले केही व्यक्तिहरु पक्राउ परेपछि सुन तस्करी रोकिने छैन र उनीहरु फेरि छुटेपछि सुन तस्करीमै संलग्न नहोलान् भन्न सकिन्न। 

गोरेले आफू हिरासतमै असुरक्षित रहेको बताउनुले पनि तस्करीमा शक्तिशाली व्यक्तिहरुको संलग्नतालाई संकेत गर्छ। एयरलाइन्सका कर्मचारीदेखि प्रहरीसम्मलाई हात लिएर ५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्नेहरुको  राजनीतिक नेतृत्वसँग कनेक्सन नहोला भन्न सकिन्न।

पक्राउ परेकामध्ये भुजुङ आफैं राप्रपा प्रजातान्त्रिकका नेता हुन् भने अर्का राजेन्द्र शाक्य धेरै नेताहरुसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन्। त्यसकारण बयानी अनुसन्धानभन्दा प्रहरीले प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो प्रकरणमा धेरैको चासो नपुगेको अर्काे पाटो भनेको नेपाल–भारतको खुला सीमाना हो। उनीहरुले तस्करी गरेको करिब ८० प्रतिशत सुन भारत लगेका छन्।   केरुङ नाकाबाट तस्करी हुने धेरै सुन पनि भारत नै जाने गरेको छ। 

सीमा क्षेत्रबाट सजिलै यति ठूलो मात्रामा सुन तस्करी हुँदा पनि किन दुवै देशको सिमानामा तैनाथ सुरक्षाकर्मीले केही चाल पाइरहेका छैनन्? यो दुई देशबीचको सुरक्षामाथि गम्भीर सवाल हो।

सीमाबाट ठूलो मात्रामा लागूऔषध, हातहतियारको पनि तस्करी हुँदै आएको छ। खुला सीमानाकै कारण विगतमा नक्कली नोट कारोबारीले नेपाललाई ट्रान्जिट बनाएर भारतमा तस्करी गर्थे। 

खुला सीमाकै कारण अन्तर्राष्ट्रिय गिरोहले सुन तस्करीमा नेपाललाई ट्रान्जिट बनाउन थालिसकेका छन्। यो घटनाले खुला सीमा व्यवस्थापनमा पनि आँखा खोलिदिएको हुनुपर्छ। विश्वका दुई शक्तिशाली छिमेकीको बीचमा रहेको नेपाल अन्तर्राष्ट्रिय माफियाहरुको ‘ट्रान्जिट देश’ बन्ने जोखिम बढिरहेको छ। 

Xtrem

Xtrem

नेपालमा बेला–बेला संगठित अपराधका अपराधीहरु पक्राउ पर्ने तर अपराध झन् झन् बढिरहने भइरहेको छ। यस्ता ठूला अपराधीहरु अदालतबाट छुट्ने र फेरि अपराधमा संलग्न हुने गरेका छन्। 
पौडेल नेतृत्वको छानबिन समितिको म्याद जेठको अन्तिमसम्म मात्र छ। यो अवधिमा समितिले सनम शाक्य हत्या र सो समूहले गरेका अपराधका थप केही पाटो पत्ता लगाउला, तर राजनीतिक सम्बन्ध र दाउदसम्मको सञ्जाल पहिल्याउन गाह्रो छ। 

आइतबार संसद्मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी लगायत सबै किमिसका तस्करी अन्त्य गरिने प्रतिबद्धता जनाए। त्यसका लागि उनले तस्करुहरुप्रति कठोर बनी राज्यका संयन्त्रलाई दुरुस्त र बलियो बनाउनु जरुरी छ। 

गोरेको पक्राउपछि सुन तस्करी प्रकरण ‘मध्यान्तर’मा पुगेको छ। जसरी एउटा रहस्यमा पुगेर फिल्ममा मध्यान्तर हुन्छ, यो अनुसन्धान पनि त्यस्तै रहस्यमय मध्यान्तरमा पुगेको छ। 

सुन तस्करीमा संलग्न वास्तविक नाइकेहरु पक्राउ गर्न र यसको अन्तर्राष्ट्रिय जालो पत्ता लगाई छिन्नभिन्न बनाउन समितिको रिपोर्टका आधारमा सरकारले अर्काे शक्तिशाली समिति गठन गर्नुपर्ने हुन्छ। यसबाट राज्यका विभिन्न निकायमा रहेका छिद्रहरु समेत पत्ता लगाई त्यसमा सुधार गर्नुपर्छ। मध्यान्तरमा रहेको यो अनुसन्धानको ‘क्लाइमेक्स’ कस्तो आउँछ, वास्तविक भिलेनहरु पत्ता लाग्छ कि लाग्दैन, त्यो राज्यका निर्देशक अर्थात् सरकारको इच्छाशक्तिमा निर्भर हुनेछ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? आज(सोमबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फका वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रे... सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बया... सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य द... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्