• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्लाहीको बबरगंज, कसरी बन्नेछ विश्वको एक मात्र नमूना गाउँ?

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  ०१:१४
1140x725

विश्वका १ सय ९३ राष्ट्रले संयूक्त रुपमा अँगालेको १५ वर्षे (सन् २०१६–२०३०) विश्वव्यापी योजना ‘दिगो विकास लक्ष्य’अन्तर्गत नमूना गाउँ नेपालमा बन्दैछ। दिगो विकास लक्ष्य नमूना गाउँ नेपालको प्रदेश २ अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर–२, बबरगंजलाई बनाइनेछ । 

के हो दिगो विकास लक्ष्य नमूना गाउँको अवधारणा?

सन् २०३० सम्ममा विश्वबाट सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना बोकेको १५ वर्षे योजना हो दिगो विकास लक्ष्य। दिगो विकास लक्ष्यलाई एकीकृत रुपमा 8, परिवार र व्यक्तिगत जीवनमा प्रत्यक्ष अनुभूती हुनेगरी एकीकृत विकासको अवधारणालाई अँगाल्दै मानवता र समानता सहितको सबल र दिगो नमूना गाउँ बनाउने अभियानका रुपमा बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजना अगाडि बढाइएको छ।

दिगो विकासका १७ वटा लक्ष्य, १ सय ६९ सहायक लक्ष्य र २ सयभन्दा बढी सूचकहरु तय गरिएको छ। दिगो विकास लक्ष्य कार्यक्रम सेप्टेम्बर २०१५ मा राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्र सम्मिलित साधारणसभाको शिखर सम्मेलनले पारित गरी जनवरी २०१६ देखि लागू भएको छ। विश्वभरका सरकार तथा करोडौं नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन्। 

दिगो विकास लक्ष्यका ५ स्तम्भ 

पृथ्वीः पृथ्वीमा रहेका प्राकृतिक साधन–स्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने। 

मानवः सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवं समानता कायम गर्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

समृद्धिः प्रकृतिसँग सामन्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितता गर्ने। 

शान्तिः शान्तिपूर्ण, न्यायसंगत र समावेशी 8को निर्माण गर्ने। 

साझेदारीः सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका एजेन्डाहरुको कार्यान्वयन गर्ने। 

योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनका लागि शासन संरचना कस्तो हुनेछ?

Xtrem

Xtrem

विश्वकै पहिलो बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँका लागि सबल र प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनका लागि चार किसिमको शासन संरचना तय गरिएको छ। राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयहरु, दातृ निकायहरु, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्राज्ञिक लगायतका क्षेत्रहरु समेट्ने गरी १५ सदस्यीय सल्लाहकार समूह काठमाडौंमा हुनेछ। 

त्यसैगरी, स्वास्थ्य, शिक्षा, कृषि, निमार्ण, अर्थ, रोजगारी, व्यापार, संस्कृति, सञ्चार, भिएफएस, अनुसन्धान, अभिलेखन, लैंगिक, समता र सामाजिक समावेशीकरण, महिला सशक्तीकरण, गरिबी निवारण, बजारीकरण, वन तथा जलवायु परिवर्तन, वातावरण, ऊर्जा, सूचना प्रविधि, पोषण, सरसफाइ, ज्ञान व्यवस्थापन आदि गरी विभिन्न विषयगत विज्ञहरु सम्मिलित ३१ सदस्य प्राविधिक विज्ञ समूह पनि गठन गरिनेछ। 

बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनाको कुशल र प्रभावकारी सञ्चालनका लागि चन्द्रनगर गाउँपलिका प्रमुख संरक्षण, प्रमुख प्रशासकीय अधिकृत सल्लाहकार तथा वडा अध्यक्षको अध्यक्षता रहेको १५ सदस्यीय नमूना गाउँ योजना सञ्चालन समिति गठन गरिएको छ। साथै, बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँबारे जागरण ल्याउन तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै यस अभियानमा थप उर्जा प्रदान गर्न चार जना नेपालका ख्यातिप्राप्त कलाकार र व्यक्ति सद्भावना दूतका रुपमा यस अभियानमा जोडिनेछन्। 

माथि उल्लेखित शासन संरचनालाई पूर्णता दिने काम अघि बढिसकेको छ। यसैक्रममा १७ वटा लक्ष्य तथा १ सय ६९ वटा सहायक लक्ष्य र २ सयभन्दा बढी सूचकमध्ये स्थानीय स्तरमा लागू गर्न सकिने लक्ष्य र सूचकहरुको छनौट गर्दै बबरगंज गाउँको अवस्था विश्लेषण र आधारभूत सर्वेक्षण गरिनेछ। 

त्यस्तै, अगामी ५ वर्षका लागि विस्तृत लागतसहितको रणनीतिक योजना तयार गरी बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनाको कार्यान्वयन द्रूत गतिमा अगाडि बढाइनेछ। 

यसरी तयार गरिएको लागतसहितको ५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा स्थानीय, प्रादेशिक र संघीय गरी तिनै तहको सरकार, समुदाय, दातृ निकाय तथा निजी क्षेत्र समेतले बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनामा लगानी गर्ने आशा तथा विश्वास गरिएको छ। 

बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजना नेपालमा मात्रै नभई विश्वमा नै एक मात्र भएकाले विश्वसामु नेपाललाई चिनाउने, एकीकृत विकासको मोडेल प्रस्तुत गर्ने र नेपालमा भर्खर लागू भएको संघीयतासहित स्थानीय सरकारको सफल सञ्चालनका लागि मार्ग दर्शनका रुपमा साबित हुने आशा गर्न सकिन्छ। 

(महतो एसडिजी नमूना गाउँको प्राविधिक संयोजक हुन्)

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  ०१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? आज(सोमबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फका वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रे... सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बया... सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य द... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्