• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ट्विटरमा कसैलाई ब्लक नगर्न अमेरिकी राष्ट्रपतिलाई अदालतको आदेश

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ११, २०७५  ०८:१०
1140x725

वासिंगटन– अमेरिकाको न्युयोर्कस्थित संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टबाट कसैलाई पनि ‘ब्लक’ नगर्न आदेश जारी गरेको छ।

बुधबार अमेरिकी जिल्ला न्यायाधीश नाओमी रेइस बुचवाल्डको एकल इजलाशले ट्रम्पको राजनीतिक विचारसँग फरक मत राख्नसक्ने भन्दै राष्ट्रपति ट्रम्पको यस्तो कार्यले अमेरिकी संविधानमा रहेको अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको ठहर गरेको हो।

कोलम्बिया विश्वविद्यालयको नाइट फस्ट एमेन्डमेन्ट इन्स्टिच्युटले राष्ट्रपति ट्रम्पविरद्ध मुद्दा दायर गरेको थियो। फैसलामा भनिएको छ,‘यो विषयमा हामीले कोही सार्वजनिक पद धारण गरेको व्यक्ति अमेरिकी संविधानमा रहेको अभिव्यक्ति स्वतन्त्रताको हकसम्म जोडिन आइपुग्छ भन्ने बुझ्नुपर्छ। राजनीतिक विचारका आधारमा आफ्नो ट्विटर ह्यान्डलमा आएको जवाफमा फरक मत राख्दै ‘ब्लक’ गर्नु अन्य व्यक्ति र अमेरिकी राष्ट्रपतिको हकमा फरक तरिकाले विश्लेषण गर्नुपर्दछ।’

‘यी दुवै तरिकाबाट विश्लेषण गर्दा अमेरिकी राष्ट्रपतिको कदम गलत ठहरिन्छ।’

अदालतको फैसलामाथि टिप्पणी गर्दै अमेरिकी न्याय विभागका प्रवक्ता केरी कुपेकले भने,‘अदालतको फैसलामा हामी सम्मानपूर्वक असहमती प्रकट गर्दछौँ। यसपछिका कदमहरुका बारेमा हामीले आफ्नो तर्फबाट सोचिरहेका छौँ।’

nimb
nimb
Ncell 2
Ncell 2

सन् २०१७ को जुलाईमा अमेरिकी राष्ट्रपति ट्रम्पको आधिकारिक ट्विटर ह्यान्डलबाट ७ जनालाई ब्लक गरिएको थियो। उनीहले राष्ट्रपति तथा उनका योजनाका सम्बन्धमा आलोचनात्मक टिप्पणी गरेको भन्दै ब्लक गरिएपछि त्यसको विरोधमा इन्स्टिच्युटले मुद्दा दायर गरेको थियो।

मुद्दाको विपक्षीमा राष्ट्रपति ट्रम्पका अलावा उनका सल्लाहकार एवम् ह्वाइट हाउसको सामाजिक संजाल हेर्ने निर्देशक ड्यानियल स्काभिनो, ह्वाइट हाउसका प्रेस सचिव सराह सेन्डर्स र ह्वाइट हाउसका पूर्वसञ्चार निर्देशक होप हिक्सलाई बनाइएको थियो।

ब्लकमा पर्ने ट्विटर प्रयोगकर्ताहरुले सो समयपछि अमेरिकी राष्ट्रपतिको ट्विट देख्न असमर्थ भएको जसमा अमेरिकाको नीति तथा प्रस्ताव र मन्त्री परिषदले गरेका नियुक्ति तथा अन्य निर्णयहरु पनि समावेश भएको मुद्दामा उल्लेख गरिएको थियो। ब्लकमा पर्ने व्यक्तिहरुले त्यसपछि राष्ट्रपतिका अभिव्यक्ति र निर्णहरुलाई तेस्रो प्रयोगकर्ताको सहयोगमा हेर्ने गरेको समेत बताइएको छ।

अदालतको फैसलामा यस्तो सीमाले अभिव्यक्ति स्वतन्त्रतामा चोट पुग्ने पनि उल्लेख गरिएको छ।

सो फैसलापछि अब अमेरिकी राष्ट्रपति कार्यालयले कस्तो कदम चाल्नेछ, सोको बारेमा भने केही पनि बताइएको छैन। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ)
सरकारलाई संविधान पढ्न नेकपा सांसदको सुझाव
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी
सम्बन्धित सामग्री
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश सभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधि... सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु मंगलबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिए... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ) सोमबार, चैत २३, २०८२
सरकारलाई संविधान पढ्न नेकपा सांसदको सुझाव सोमबार, चैत २३, २०८२
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी सोमबार, चैत २३, २०८२
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्