Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट पढ्ने ‘अल्पमत’ सरकारका अर्थमन्त्री बने विष्णु पौडेल

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३१, २०७८  १८:३७
1140x725

काठमाडौं– वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पढ्ने अर्थमन्त्री को होला भन्ने प्रश्न उब्जिएको थियो। अहिले त्यो प्रश्नको समाधान भएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा रहेको अन्योल तत्कालका लागि टरेको छ। तर, नीति तथा कार्यक्रम संसदमा कहिले पेश हुन्छ भन्ने निश्चित भएको छैन।

बजेट त संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा पेश हुनेछ। जुन बजेट पढ्ने अवसर अल्पमत सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाउने छन्। बजेट संसद्मा पेश हुने छ। छलफलपछि सदनबाट पास हुन पर्ने छ। तर, अहिलेकै अवस्थामा बजेट पास हुने आधार भने देखिएको छैन। बजेट पास नभएको अवस्थामा सरकारले ल्याउने ‘पपुलर बजेट’ कार्यान्वयनमा आउन सक्दैन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि कुनै दाबी नपरेपछि २७ गते विश्वासको मत गुमाएका ओलीलाई नै धारा ७६ को उपधारा ३ अुनसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। ओलीले शुक्रबारसपथ लिएर पदबहाली गरिसकेका छन्। 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते अगाडिकै सरकारमा रहेका सारथीहरुलाई नै मन्त्री पदमा पुनः नियुक्त गरेका छन्। अर्थमन्त्रीको रुपमा विष्णुप्रसाद पौडेलले नै शपथ लिएका छन्।

अर्थमन्त्रीमा पौडेलको नियुक्तिसँगै अर्थमन्त्रालयका कर्मचारीहरुमा पनि खुसीयाली छाएको छ। खुसी हुनाको एउटै कारण हो– अर्को कुनै व्यक्ति अर्थमन्त्री भएको भए वा सरकार नै परिर्वतन भएको भए बजेट लेखनमा दुःख हुने थियो। अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘केही राहत भयो।  यो सरकारले निर्वाचनलक्षित बजेट बनाउन हामीलाई दवाब दिएको थियो। अब त्यसमा केही परिर्वतन गर्न परेन।’ 

ती सहसचिवले हाँस्दै भने, ‘बजेट त पास नहोला, तैपनि निर्वाचनमा जाँदा जनतालाई हामीले त गर्न खोजका थियौं, अन्यबाट भएन भन्न पाउने बजेट बन्दै छ।’

ती सहसचिवका अनुसार युवालाई रोजगारीको अवसर दिने भन्दै केही नयाँ रोजगार कार्यक्रम, वृद्ध भत्ता (सामाजिक सुरक्षा) भत्ता र कर्मचारीको तबल बढाउने तयारी छ।

यसैगरी, अर्थमन्त्री पौडेलले निर्वाचन लक्षित कार्यक्रममा समेत बजेट विनियोजन गर्दै छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, अर्थमन्त्रीले केही दिन अगाडि सरकारले कोभिडको रोकथाम तथा नियन्त्रणलक्षित बजेट ल्याउने बताएका थिए। उनले राष्ट्रिय प्राथमिकता र कोभिडलक्षित बजेट हुने बताए। ‘राजनीति गर्नेले केही राजनीतिक बजेट अवश्य ल्याउँछ,’ मन्त्री पौडेलले भने, ‘तर, देश र जनताको हकहितसँगै ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउनेगरी बजेट आउँछ।’ 

अर्थमन्त्रालयले भने राष्ट्रिय गौरवका आयोजनालाई बढी लक्षित गर्दै बजेट विनियोजन गर्ने तयारी गरको छ। साथै आगामी आर्थिक वर्षभित्रै २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी बजेट आउने मन्त्रालयको भनाइ छ।

प्रधानमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’ रेलवे, पानीजहाज लगायतका प्रोजेक्टमा पनि रकम विनियोजन हुने भएको छ। साथै सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ र कर्मचारीको तलब १२ देखि १५ प्रतिशतसम्म बढाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

बजेट निर्माणमा विभिन्न समितिहरुले दिएको सुझाव तथा राजनीतिक दलहरुले दिएको सुझावलाई समेत राखिने अर्थ मन्त्रालयको भनाइ छ।

Xtrem

Xtrem

कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र सुधारका लागि केही राहतका प्याकेज आउने अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए। ‘नयाँ आयोजनहरु बजेटमा खासै नहुन सक्छ,’ उनले भने, ‘तर, निर्माण चरणमा रहेका आयोजनाहरुलाई रकम अभाव हुन नदिने गरी आवश्यक मात्रामा बजेटको सुनिश्चितता हुनेछ। केही सीमित मात्रै नयाँ कार्यक्रम आउने छ जसले आय स्रोतमा लो प्रभाव पार्दैन।’

प्राथमिकता के?

अर्थमन्त्री पौडेल तथा अर्थमन्त्रालयका उच्चपदस्थ कर्मचारी अहिले बजेट तयारीमा छन्। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणसँगै अर्थ मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा सुझाव संकलनको काम गरिरहेको छ। अन्य मन्त्रालयहरू पनि बजेटको विषयमा छलफल गरिरहेका छन्। साथै, संघीय संसद्को अर्थसमितिले पनि निरन्तर रूपमा चालु आर्थिक वर्षको बजेट खर्च तथा नयाँ बजेटको प्राथमिकताको विषयमा छलफल गरिरहेको छ। बजेटको विषयमा समितिले अर्थलाई रायसमेत दिइसकेको छ। 

यसपटकको बजेटले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई नै दिनु पर्ने पूर्वअर्थसचिव शंकर अधिकारी बताउँछन्। सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषय र खोप व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर बजेट आउनुपर्ने अधिकारी बताउँछन्।

कोरोनाबाट प्रभावित अर्थतन्त्र बलियो बनाउन सबैभन्दा पहिले संघीय संरचनालाई पनि छरितो बनाउनुपर्ने अधिकारी बताउँछन्। ‘संघीय संरचनालाई बलियो बनाउनेगरी नीतिगत व्यवस्था बनाउनु पर्छ,’ अधिकारीले भने, ‘सांसदहरूमार्फत् खर्च हुने बजेट छ। त्यसलाई कटौती गर्नुपर्छ। अहिले स्थानीय तह नै सक्रिय रहेकाले उनीहरूमार्फत् नै काम गर्नुपर्छ।’

बजेट आकार बढाउने प्रवृत्ति बढेको उनले बताए। बजेटको आकार धेरै असन्तुलित हुन नहुने अधिकारीको तर्क छ। ‘बजेट सन्तुलित नै हुनुपर्छ’, अधिकारीले भने, ‘कोरोनाको लहर बढ्दो छ। लकडाउन गर्ने अवस्था नभएको समयमा अर्थतन्त्र चलायमान बन्दै जान्छ।’ विकास खर्च बढाउन आयोजनाहरूमा सही तवरबाट खर्च गनुपर्ने अधिकारीले बताए। बजेट तय गर्दा कार्यान्वयन गर्न सकिने खालका आयोजनामा मात्रै बजेट तय हुनुपर्ने र खर्च गर्न नसकिने आयोजनामा नाम मात्रै राखेर बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ।

पूर्वतयारी भएको योजनाहरूमा मात्रै बजेट विनियोजन गर्नुपर्ने, जसले पुँजीगत खर्च पनि बढी हुने अवस्था आउने अधिकारीले बताए।

सामाजिक सुरक्षा भत्ता बढाउने भन्दा पनि दिगो खालको सामाजिक सुरक्षामा जोड दिनुपर्ने उनले बताए। अहिलको अवस्थामा भत्ता बढाउन सक्ने स्रोत नहुने उनको भनाइ छ।

अर्थमन्त्री विष्णु पौडेलले कोभिडले धराशायी बनाएको अर्थतन्त्र पुनर्उत्थान हुनेगरि बजेट आउने बताए।

‘बजेट निर्माणले तिब्रता पाएको छ,’ पौडेलले भने, ‘राष्ट्रिय प्राथमिकता र कोभिडले धराशायी बनेको अर्थतन्त्र पुनर्उत्थानमा सहयोग पुग्नेगरी बजेट आउँछ। बजेट कुनै एक विशेष वर्ग वा समुदायलाई लक्षित गरेर भन्दा पनि समग्र नेपालको विकासलाई आधार बनाएर आउँछ।’

बजेट छलफलकै क्रममा मन्त्री पौडेलले पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका थिए। छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरूले पपुलर बजेटको सट्टा राज्यकोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउन सुझाव दिएका थिए।

‘कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण, खस्किएको अर्थतन्त्रलाई उकास्न प्याकेज घोषणा, विकास बजेट खर्चमा वृद्धि गर्नुपर्ने र राज्य कोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउनु उचित हुन्छ,’ छलफलमा सहभागी पूर्वअर्थमन्त्रीको धारणा थियो, ‘आकारमा ठूलो बजेटभन्दा पनि रियालिस्टिक बजेट ल्याउनुपर्‍यो। स्वास्थ्य क्षेत्र सुधार तथा कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बजेटको प्राथमिकतामा राखिनु पर्छ।’

पूर्वअर्थमन्त्रीहरूले कोरोनाका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्नका लागि एकमुष्ठ प्याकेज घोषणा गर्नुपर्ने र पुँजीगत खर्च बढाउनका लागि उपाय खोज्नुपर्ने बताएका थिए। 

व्यवसायीले बजेटमा आयकरको सिमा बढाउनुपर्ने तथा पुनर्कर्जाको सुविधाको निरन्तरता र ब्याज बढ्न नदिने गरी नीति ल्याउन सुझाव दिएका थिए।

सम्बन्धित समाचार

को बन्लान् यसपालिको बजेट पढ्ने अर्थमन्त्री?

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्