• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीका लागि ‘निर्णायक’ बन्न नसकेपछि महन्थ-राजेन्द्र पक्ष तटस्थ, पार्टीलाई फुटबाट जोगाउन खोजिएको दाबी

64x64
नेपाल लाइभ आइतबार, वैशाख २६, २०७८  १३:२४
1140x725
फाइल तस्वीर।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी विभाजनबाट जोगाउन तटस्थ बस्ने ब्रिफ्रिङ गरेका छन्। आइतबार बिहान देउवालाई बूढानीलण्ठ र ओलीलाई बालुवाटारमा भेटेर यस्तो कुरा जानकारी गराएका हुन्।

यसअघि प्रधानमन्त्री ओलीका पक्षमा लागेको जसपाको महन्थ-राजेन्द्र पक्ष उनका लागि ‘निर्णायक’ बन्न नसकेपछि तटस्थ बस्ने मूडमा पुगेको हो। आइतबारको बालुवाटार भेटमा उनीहरूले यही कुरा राखे। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका उनीहरूले देउवासँगको भेटमा ओलीको विपक्षमा पनि मतदान नगर्ने बताए। देउवाले सोमबार ओलीले विश्वासको मत लिन लागेकाले त्यसको विपक्षमा मत हाल्न अनुरोध गरेका थिए।

जसपा सत्ता स्वार्थमा लाग्दा पार्टी विभाजन हुने स्थिति आएपछि तटस्थ बस्ने निर्णयमा पुगेको नेता राजेन्द्र महतोले बताए। ‘बिहान कांग्रेस सभापति देउवाजीलाई भेट्न म र ठाकुरजी गयौं। ओलीजीले भोलि विश्वासको मत लिने कुरा छ, त्यस सम्बन्धमा ओलीलाई मत दिनुहुन्न। हामी विपक्षमा छौं। पक्षमा मतदान गर्नुहुन्न भन्नुभयो’ महतोले नेपाल लाइभसँग भने, ‘हामीले उठाएका माग र मुद्दाका सम्बन्धमा सरकारसँग वार्ता गरिहेका थियौं। कतिपय माग मुद्दाहरू सम्बोधन भएपनि कतिपय अझै प्रक्रियामा छन्। त्यसैले सबै माग सम्बोधन भइनसकेकाले पार्टी जोगाउन पक्ष-विपक्ष कतै जाँदैनौं। तटस्थ बस्छौं।’  

महन्थ-राजेन्द्रसँगको भेटमा देउवाले सत्ता समीकरणमा आफ्नो हिस्सेदारी के हुने भन्दै विपक्ष गठबन्धनमा जोडिन आग्रह गरेको महतोले बताए। ‘हामी कांग्रेस-माओवादीको सत्ता खिचातानीमा बस्दैनौं। त्यस्तो हुन गयो भने पार्टी विभाजन हुन्छ। सत्तामा कसलाई हटाउनु छ, कसलाई जोगाउनु छ त्यसमा तपाइँहरू (कांग्रेस-माओवादी) नै लाग्नुस्। हामी त्यसमा छैनौं’ भेटपछि महतोले भने, ‘हाम्रो पार्टी एकतालाई असर पर्नेगरी नगरिदिनुस्, पार्टी फुटाएर सत्ता स्वार्थमा लाग्ने काम नगर्नुस्।’

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो पार्टी वैकल्पिक शक्ति निर्माण गर्न लागेको बताउँदै महतोले सत्ताको लोभ देखाएर सांसद फकाउने काममा नलाग्न कांग्रेसलाई आग्रह गरेको बताए। महन्थ-राजेन्द्रको जवाफ सुनेपछि देउवाले जसपा फुटाएर सरकार र सत्ता निर्माणमा नलाग्ने बताउँदै सिंगै जसपालाई एक ठाउँमा ल्याउन खोजेको बताएका थिए। पार्टी फुटाएर सत्ता बनाउने अंगकणितमा कांग्रेस नलाग्ने देउवाले दुवै  नेतालाई स्पष्ट पारेका थिए।

देउवालाई भेटेलगतै महन्थ-राजेन्द्र ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने दुवै नेताले प्रष्टसँग राखेको महतोले बताए।

‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनुपर्ने कुरा गर्नुभयो। हामीले विश्वासको मत दिन अप्ठ्यारो छ। तपाईंले सबै माग पूरा गर्नु भएको पनि छैन। अहिले पनि जेलमा भएका बन्दी रिहा भएका छैनन्। गम्भीर खालका मुद्दा फिर्ता भएका छैनन्। त्यसैले पक्षमा र विपक्ष दुवैमा मतदान गर्दैनाैं भन्ने कुरा जानकारी गरायौं’ महतोले भने।

सम्बन्धित समाचार 

महन्थ-राजेन्द्रले ओलीलाई भेटेर भने- विश्वासको मत दिन सकिँदैन

जसपा तटस्थ बस्न मिल्छ? सर्वोच्चको फैसला भन्छ- जनताको प्रतिनिधि तटस्थ बस्न मिल्दैन

जसपामा नयाँ विकासक्रम : ओलीलाई मत नदिएर तटस्थ बस्ने महन्थ-राजेन्द्र पक्षको तयारी

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक सर्‍यो संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।  ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको... बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्