• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गोपनीयता बाहिर ल्याएको भन्दै मणिपाल शिक्षण अस्पतालका ५ कर्मचारी निलम्बित

64x64
नेपाल लाइभ मंगलबार, जेठ ८, २०७५  ०९:२७
1140x725

पोखरा- मणिपाल शिक्षण अस्पताल व्यवस्थापन समितिले ५ कर्मचारीलाई निलम्बन गरेको छ। अस्पतालको गोपनीयता बाहिर ल्याएको र फार्मेसीमा लापरबाही गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको प्रशासनले जानकारी दिएको छ। 

मंगलबारबाट काममा नआउने गरी निलम्बन भएकाहरुमा रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विक, कल्पना ठाकुर र मञ्जु विक छन्। अस्पतालले फार्मेसीमा उपलब्ध औषधि दोब्बर मूल्यमा बिक्री गरेको र लेखा सम्बन्धी दाताको गोपनीयता बाहिर ल्याएकाले निलम्बन गर्नुपरेको व्यवस्थापनको भनाइ छ।

अस्पताल प्रशासनमा पटकपटक सेवाग्राहीको औषधि र सर्जिकल उपकरणमा महँगो शुल्क लिएको गुनासो आएपछि छानबिन समिति गठन गरिएको थियो। समितिले फार्मेसीमा हिनामिना गरेको ठहर गर्दै कर्मचारीलाई निलम्बन गरेको हो जनाएको छ।

निलम्बित भन्छन्– प्रशासनले रिसिइबीका कारण हटायो
निलम्बनमा परेका कर्मचारीले अस्पतालले व्यक्तिगत रिसिइबीका कारण कामबाट हटाएको आरोप लगाएका छन्।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मणिपाल स्वतन्त्र कर्मचारी युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर अस्पताल व्यवस्थापनले आफूहरुमाथि ज्यादती गरेको बताएका छन्।

आफूहरुले गतवर्ष असार १५ बाट ५ बुँदे माग गर्दै आएको र पूरा नगरी त्यसैको बदला फेर्न कामबाट निष्काशन गरेको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका संयोजक रमेश बोहोराले बताए। ‘हामीलाई फार्मेसी हिनामिना र गोपनीयता बाहिर ल्याएको आरोप लगाएर जागिरबाट निकालिएको छ,’ बोहोराले भने, ‘हिनामिना गरेको प्रमाण देखाओस्, हामी आन्दोलन रोक्न तयार छौं।’

स्वास्थ्य कर्मचारीका ३ संगठनले गतवर्ष असारमा तलब वृद्धि, हाउस रेन्ट अलाउन्सले व्यवस्था गरे अनुसार १० प्रतिशत बोनस, विभिन्न विभागमा कार्यरत कर्मचारीलाई जिम्मेवारीसहित इन्चार्ज पद दिलाइनुपर्ने, १ सय ८० दिन सञ्चित बिदा सुविधा पाउनुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायतका माग गर्दै मागपत्र प्रशासनलाई बुझाएका थिए।

वार्ताबाट कर्मचारीको माग सम्बोधन गर्नुको साटो कामबाटै प्रशासनले निलम्बन गरेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघका प्रतिनिधि वीरेन्द्रकुमार यादवले बताए। ‘वार्तामा चर्काचर्की हुन्छ नै। त्यही कुरा लिएर प्रशासनले कर्मचारी निष्काशन गर्यो,’ उनले भने, ‘हामीलाई यो स्वीकार छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

तलब बढाउने कुराले प्रशासनले आफूहरुलाई हटाएको बोहोराको भनाइ छ। उनले भने, ‘१५ सयमै हस्ताक्षर गरेको भए मान्थ्यो होला तर २५ सय न्यूनतम तलब माग गरेपछि प्रशासनले हटाएको हो।’

आकस्मिक सेवाबाहेक सबै ठप्प
निलम्बित कर्मचारीले मंगलबारबाटै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेका छन्। 

प्रशासनले आफूहरुलाई २५ सय देखि ३ हजार दैनिक तलबमा फेरि राख्ने सर्त पूरा भएमा मात्र आन्दोलन फिर्ता लिने नत्र सशक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।

अस्पताल प्रशासनले निलम्बन गरेका कर्मचारीलाई ससम्मान पुनर्बहाली गर्नुपर्ने, आफूहरुले उठाउँदै आएको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनको घोषणा गरेका हुन्। 

Xtrem

Xtrem

अस्पतालको सबै काम रोकिँदा सेवाग्राहीहरु भने मर्कामा परेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्