काठमाडौं- नेकपा एमाले र माओवादी पार्टीबीच बिहीबार विशेष समारोहबीच पार्टी एकता भएको छ। राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा सभा आयोजना गर्दै एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको घोषणा गरिएको हो।

घोषणा समारोहमा ६ बुँदे घोषणापत्र जारी गरियो। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले घोषणापत्र पढेर सुनाएका थिए।
यस्तो छ घोषणापत्र:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।