• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

झापाको 'बालुवाटार काण्ड' : पुरी परिवारको नाममा रहेको साढे १७ बिघा जग्गा जफत गर्नुपर्ने निष्कर्ष

64x64
नारायण अधिकारी मंगलबार, फागुन ४, २०७७  ०७:००
1140x725

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गगन पुरी भनेर चिनिने रेवतराज पुरीको नाममा रहेको झण्डै साढे १७ विघा जग्गा तत्काल जफत गरी सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष सम्पत्ति शुद्धीकरण विभागले निकालेको छ। झण्डै तीन महिना लामो अनुसन्धान गरेको विभागले पुरीसहित उनकी श्रीमती र आफ्न्तको नाममा रहेको साढे १७ विघा जग्गा सरकारको नाममा ल्याउनुपर्ने ठहर गरेको हो। 

गत मंसिर ९ गते पुरीलाई पक्राउ गरी विभागले माघ २१ गतेसम्म अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। विभागले तयार पारेर बुझाएको अनुसन्धान फाइलमा उनीसहित श्रीमती सीमा भनिने केशावती पुरी, गगनको दिदी मनमाया पुरी, भाइ देवकुमार पुरी र पथरीका ओमप्रकाश पौडेलको नाममा रहेको ११८०२०.८८ वर्गमिटर अर्थात १७ विघा ८ कट्ठा १०.५१७ धुर जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो। 

गगनको नाममा रहेको झापाको दमक नगरपालिका–१४ मा रहेको ५९४.६ वर्ग मिटर जग्गा सरकारको रहेको तथ्य विभागले निकालेको छ। 

त्यसैगरी उनको श्रीमतीको नामको दमक–१३ मा रहेको कित्ता नम्बर ३८ मा रहेको ६२४० वर्ग मिटर जग्गामध्ये ८० प्रतिशतभन्दा बढी अर्थात् ५०११.६८ वर्गमिटर जग्गा सरकारी रहेको निष्कर्ष विभागको छ।  केशावतीकै नाममा रहेको दमक–१३ को कित्ता नम्बर ६६ को ८३ वर्गमिटर, कित्ता नम्बर ५६ को ३०० वर्गमिटर, कित्ता नम्बर ५७ को ४५६ वर्गमिटर, कित्ता नम्बर १४ को ४०१.९६ वर्गमिटर, कित्ता नम्बर ६९ को ३४६ वर्गमिटर, कित्ता नम्बर ४० को १६९.३ वर्गमिटर, कित्ता नम्बर १०९ को ८०६.८५ वर्गमिटर लगायत २३ वटा कित्ताको जग्गा सरकारी भएको विभागको निष्कर्ष छ। केशावतीको नाममा रहेको जग्गामध्ये १६०३०.५९ वर्गमिटर जग्गा सरकारको रहेको र सरकारी नाममा ल्याउनुपर्ने भन्दै विभागले मुद्दा दायर गरेको छ। 

त्यस्तै दमक–१३ मै मनमाया पुरीको नाममा रहेका ६ वटा कित्ताका जग्गाहरु सरकारी रहेको पाइएको छ। कित्ता नम्बर २४ को ६६० वर्गमिटर, कित्ता नम्बर ७६ को १९१३ वर्गमिटर, कित्ता नम्बर ९२ को ८०४.४३ वर्गमिटर, कित्ता नम्बर ६६ को ३३ वर्गमिटर, कित्ता नम्बर ४ को ३१९ वर्गमिटर र कित्ता नम्बर १७ को २०८१.२६ गरी जम्मा ५८१०.६९ वर्गमिटर जग्गा सरकारको नाममा ल्याउनुपर्ने विभागको अनुसन्धानले देखाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

देवकुमार पुरीको नाममा रहेको दमक–११ को ३७० वर्गमिटर, ओमप्रकाश पौडेलको नाममा रहेको दमक–१३ को ७८५९० वर्गमिटर जग्गा सरकारको नाममा ल्याउनुपर्ने विभागको निष्कर्ष छ। 

२०६७ सालमा ऐलानी जग्गाहरु सुकुम्बासीलाई वितरण गर्ने भनेपछि पौडेलले नागरिकताको फोटोकपी र फोटो स्थानीय नेता गगनलाई बुझाएका थिए। तिनै नागरिकता र फोटा राखेर कीर्ते गरी गगनले पौडेलको नाममा मात्रै ७८५९० वर्गमिटर अर्थात् ११ बिगाहा १२ कट्ठा १ं६६१ धुर जग्गा ल्याएको अनुसन्धानबाट खुलेको छ। यद्यपि सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई भने मुद्दा चलाएको छैन। पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय दमकले कीर्ते मुद्दा चलाएको थियो। त्यसबेला उनी १ लाख ७५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

गगनको समूहले बेचेका झण्डै ४० विघा जग्गाको किनबेच रोक्का यसअघि नै गरिसकिएको छ। यो सँगै ५७ विघा भन्दा बढी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा ल्याएर गगनले करोडौ मूल्यमा बेचेको अनुसन्धानबाट खुलेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मालपोत र नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरी गगन पुरीले सरकारी जग्गा आफ्नो नाममा ल्याई झण्डै ४० बिघा जग्गा बेचेका थिए भने साढे १७ बिघा जग्गा अझै पुरी परिवारकै नाममा रहेको छ।  

२०३९ सालभन्दा अघि यी जग्गामा ८८ परिवार सुकुम्बासीको बसोबास थियो। नेपाल सरकारबाटै २०३९ सालमा गठन गरिएको सुकुम्वासी आयोगले ती जग्गा सुकुम्बासीहरु बसोबास गरे बमोजिम धनीपूर्जा दिने उद्धेश्यले फिल्डबुक भराउने काम गरेको थियो। पछि नक्सा बनाई कित्ताकाट समेत गरी सुकुम्बासीको नाममा निस्सा प्रमाण दिलाएको थियो।

सुकुम्बासी बस्तीमा रतुवा खोला बगेपछि बस्ती विस्थापित भएको थियो। त्यहि जग्गा पछि गगनले कर्मचारीको मिलेमतोमा आफ्नो नाममा पारी बेचेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको अनुसन्धानबाट खुलेको थियो।

नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर कीर्ते धनीपूर्जा बनाइएको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर आफ्नो नाममा ल्याएर गगनसहितका व्यक्तिले बेचेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्