काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
बिहीबार साँझ बबरमहल क्षेत्रमा प्रचण्ड-माधव निकट युवा संघका कार्यकर्ताले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल पक्षले लगातार विरोध गर्दै आइरहेको छ।
तस्बिरहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।