• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दाइजो पीडित मुन्नी : यातनाले मानसिक सन्तुलन गुमेपछि 'नर्क'को जीवन

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  ००:४१
1140x725

राजविराज– भनिन्छ, मानिसको जीवन सुख र दुःखको संगम हो। तर, सुखलाई मानिसले छिटै बिर्सने भए पनि दुःखले खिल झैं बिझाइरहन्छ।

मानिसले प्रायः सम्झनामा राख्नेमध्येको एउटा सुखको दिन हो– विवाह। सप्तरीको विष्णुपुर गाउँपालिका–६, रञ्जितपुरकी बबिता यादव (मुन्नी)को जीवनमा पनि १४ वर्षअघि यही खुसीले प्रवेश पायो।

त्यसबेला परिवारले बेल्हीचपेना गाउँपालिका–६ (तत्कालीन फकिरा गाविस) का अग्निदेव यादवसँग उनको विवाहको निधो गरे। विवाहलाई अन्तिम रुप दिन दुवै पक्षका अभिभावकहरु जम्मा भए। दहेज (दाइजो) को मोलमोलाइ भयो। अन्त्यमा सामान बाहेक ९० हजार नगद दिने सहमतिपछि विवाहको दिन टुंगो लगाइयो।

यसैबीच केटा पक्षले दाइजोमा पलङ पनि दिनुपर्छ भन्दै माग राख्यो। तर, मुन्नीको परिवारले त्यो माग भने पूरा गर्न सकेन। 

दाजु विशेश्वर यादव भने, ‘दुई कट्ठा जग्गा बेचेर जसोतसो दहेजको व्यवस्था गरेका थियौं। ढिलै भए पनि पलङ दिने सल्लाह चाहिँ थियो। तर बिहेकै दिन माग पूरा गर्न सकिएन।’

अन्ततः तोकिएकै मितिमा विधिपूर्वक विवाह सम्पन्न भयो। मुन्नी माइतीघरबाट कर्मघर सरिन्। 

घरकी चेली विवाह भएर बिदा हुँदा परिवार र आफन्त त खुसी थिए नै, मुन्नी पनि पनि खुसी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

विवाहको दिनको खुसी नै मुन्नीको अन्तिम खुसी बन्यो। चाँडै दुःखका दिन सुरु भए, जुन अहिले पनि उनको जीवनमा खिल बनेर बसेको छ।

विवाहपछि उनी माइतीबाट कर्मघर त सरिन्, तर धेरै दिन बस्न पाइनन्। विवाहको रातदेखि नै उनीमाथि शारीरिक र मानसिक यातना सुरु भयो। पतिसहित पूरै परिवारको यातनाकै कारण मुन्नीले मानसिक सन्तुल गुमाएको उनको माइती पक्ष बताउँछन्। 

‘सुरुमा त सामान्य नै थियो, तर बिस्तारै चेत हराउँदै गयो’, दाजु विशेश्वरले भने, ‘डेढ–दुई वर्षयता बाँधेर नै राख्नुपर्ने अवस्था आयो।’

Xtrem

Xtrem

एक्लै बर्बराउने, हाँस्ने र कराउने गर्दागर्दै आङको कपडा च्यात्ने र जतासुकै हिँड्न थालेपछि बाँधेर राख्नुपरेको विशेश्वर बताउँछन्। हाल उनलाई गोठको एउटा कुनामा फलामको सिक्रीले बाँधेर राखिएको छ।

खानपिन र दिसा–पिसाबको मेसो पाउन छाडिन्। कुनै बेलाकी सुन्दर र सुशील मुन्नीको परिचय फेरिएको छ। अहिले उनले 'पागल'को उपमा पाएकी छन्। यो सबैको कारण बन्यो– दाइजोमा नदिएको पलङ।

‘दाइजोमा कबोल गरे अनुसार सबै सामान दिएका थियौं, पलङ मात्रै बाँकी थियो’, विशेश्वरले अनुहार अँध्यारो पार्दै भने, ‘त्यही पलङका कारण बहिनीको जीवन नर्क बन्यो।’ 

विवाहको भोलिपल्टै पुछारी भार (कोसेली) लिएर जाँदा मुन्नी आफूसँग रोएको स्मरण गर्दै उनले भने, ‘सामान्य असमझदारी होला भन्ने लागेको थियो, तर कुटपिट गरेको नीलडाम देखेपछि मन थाम्न सकिनँ।’ 

बहिनीलाई आफूसँगै माइती लैजान आग्रह गरे पनि ज्वाइँका परिवारले नमानेको र त्यो राति नै निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याएको उनले बताए।

त्यस बेलादेखि नै मुन्नी माइतीकै संरक्षणमा छिन्। तर, मानसिक सन्तुलन पूर्णरुपमा गुमाएकी उनलाई माइतीले भारतका सिलिगुडी, दरभंगा लगायतका विभिन्न अस्पतालमा पुर्‍याए पनि स्वास्थ्यमा सुधार आएन। सोही चिन्ताले आमाको समेत मृत्यु भएको विशेश्वरले बताए।

‘आमाको मृत्यु र अग्निदेवले दोस्रो विवाह गरेको सुनेपछि मुन्नीको मानसिक अवस्था झन् बिग्रिँदै गयो’, उनले भने, ‘आर्थिक संकट भएर मैले थप उपचार गराउन पनि सकिनँ।’ बहिनीको उपचारसँगै ८ जनाको पालनपोषण पनि गर्नुपर्ने जिम्मेवारी आफ्नै काँधमा सरेकाले डेढ वर्षदेखि उपचार पनि रोकिएको उनले बताए। 

‘जग्गा बेचेर ६ लाख रुपैयाँ सिध्याएँ’, उनले भने, ‘परिवार नै भोकै पर्ने भएपछि बहिनीलाई बाँधेर राख्नु नै बुद्धिमानी जस्तो लाग्यो, अहिले कतै लगेको छैन।’

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ००:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर बुधबार, असोज १४, २०८३
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्