• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालको दुईदिने भ्रमण सकेर फर्किए मोदी, केके भयो ३० घन्टामा?

64x64
नेपाल लाइभ शनिबार, वैशाख २९, २०७५  ११:०६
1140x725

काठमाडौं– प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। विगतमा भन्दा यसपटकको उनको भ्रमण फरक रह्यो। 

जनकपुर हुँदै नेपाल आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताए। मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरे। 

दुई वर्षअघिको नाकाबन्दीका कारण यसपटक नेपाल आउँदा जनताको नजरमा अलोकप्रिय बने। यद्यपि सरकारले उनलाई दुई ठाउँमा नागरिक अभिनन्दन गर्यो। 

नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट्न भ्याए। 

मोदीको ३० घन्टा
निर्धारित समयभन्दा आधा घन्टा ढिलो अर्थात् शुक्रबार बिहान करिब १०:४५ मा मोदी जनकपुरमा अवतरण भएका थिए। विमानस्थलमा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे। 

विमानस्थलबाट जानकीमन्दिर गएका उनलाई मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे। मन्दिरमा पूजापछि मोदी र ओलीले संयुक्त रुपमा जनकपुर–अयोध्या बस सेवा तथा रामायण सर्किटको उद्घाटन गरेका थिए। कार्यक्रममा छोटो सम्बोधनपछि उनी त्यहाँबाट ३ सय मिटर पर रहेको बाह्रबिघामा पुगे। जहाँ उनलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो। अभिनन्दनपछि घन्टाभन्दा लामो भाषण गरेका थिए। 

पौने ३ बजे काठमाडौं आएका उनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे। हायात होटलमा सवा ३ बजे पराराष्ट्रमन्त्री ज्ञवालीसँग उनले पहिलो औपचारिक भेटवार्ता गरे। 

केही समय आराम गरेपछि उनी टुँखिडेल पुगे। साढे ५ बजेको समयमा उनलाई सरकारले ‘गार्ड अफ अनर’ दियो।  टुँडिखेलबाट सिधै उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पुगेर शिष्टाचार भेट गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

भेटपछि उनी होटल द्वारिकाजमा पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेटवार्ता गरेपछि नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक रुपमा भेटवार्ता गरे। 
त्यसपछि दुईपक्षीय वार्ता भएको थियो। वार्तापछि मोदी र ओलीले अरुण तेस्रोको संयुक्त रुपमा होटलबाटै स्वीच थिचेर शिलान्यास गरे। शिलान्यासपछि ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। 

उनको सम्मानमा सोही होटलमा नेपाल सरकारले रात्रिभोज आयोजना गरेका थिए। रात्रीभोजपछि मोदी बेलुका करिब साढे १० बजे हायात फर्किएका थिए।  

शनिबार बिहानै उनी मुक्तिनाथ गएका थिए। भारतीय सेनाको हेलिकोप्टरमार्फत करिब ८ बजे मुक्तिनाथ पुगेका उनले त्यहाँ उनले करिब आधा घन्टा पूजा गरे। त्यहाँबाट साढे १० बजे काठमाडौं फर्किएपछि विमानस्थलबाट सिधैं उनी पशुपतीनाथ मन्दिरको दर्शनमा गए। 

पशुपति मन्दिरमा करिब आधा घन्टा पूजा गरेपछि उनी दिउँसो करिब १२ बने हायात होटलमा फर्किएका थिए। होटलमा केही समय आराम गरेपछि नेपालका नेताहरुसँग भेटघाट सुरु भयो। 

Xtrem

Xtrem

सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको टोलीसँग उनले भेटेका थिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे। त्यस्तै राजपा र मधेसी जनअधिकार आयोगका अध्यक्ष उपेन्द्र यादबसँग भेटवार्ता गरे।   

भेटवार्तापछि हायात होटलमै काठमाडौंस्थित भारतीय दूतावासले दिवाभोजको आयोजना गरेको थियो। 

दिवाभोजपछि उनी काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन राष्ट्रिय सभागृह पुगे। नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरेपछि उनी सवा ४ बजे सभागृहबाट विमानस्थल प्रस्थान गरेका हुन्। उनी अपराह्न ५ बजे  एयर इन्डियाको विमानबाट स्वदेश फर्किएका हुन्। 

३० घन्टाको अवधिमा निरन्तर सामाजिक सञ्जालमा मोदीको आलोचना भइरहेको थियो। संविधान संशोधनको विषयलाई लिएर भारतले दुई वर्षअघि नाकाबन्दी लगाएको थियो। तर, मोदीले कुनै पनि प्रसंगमा नाकाबन्दी र संविधान संशोधनको कुरा उठाएनन्।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्