काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा आएर फेरि एकपटक पूजा गर्न पाउँदा प्रशन्न भएको बताएका छन्।
पशुपतिनाथ मन्दिरमा विशेष पूजापश्चात् आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथ मन्दिर नेपाल-भारतका जनताको साझा धार्मिक विरासतको प्रतीक भएको पनि उल्लेख गरेका छन्।

*यसअघि पुरानो सामग्री पर्न गएकोमा क्षमायाचना सहित सच्याएका छौं। -सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।