काठमाडौं– दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजा गर्दैछन्।
आज बिहान काठमाडौंबाट मुक्तिनाथ पुगी विशेष पूजा गरेका मोदीले त्यहाँबाट फर्किएर पशुपतिमा पनि पूजा गर्ने कार्यक्रम तय भएको थियो।
उनी आजै काठमाडौं महानगरपालिकाको तर्फबाट प्रदान गरिने नागरिक अभिनन्दन ग्रहण गरेर स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।