• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सांगितिक ‘रियालिटी शो’ले तिर्छन् त रोयल्टी?

64x64
पुष्पा थपलिया बिहीबार, माघ १, २०७७  १३:०६
1140x725

काठमाडौं- नेपालका टेलिभिजन च्यानलहरुले संगीतसँग सम्बन्ध भएका रियालिटी सोलाई राम्रै ठाउँ दिन थालेका छन्। नेपाल आइडल, द भ्वाइस अफ नेपालजस्ता  फ्रेन्चाइज रियालिटी सोले विदेशी टेलिभिजन च्यानलको लत बसेका दर्शकलाई केही मात्रामा राहत दिलाएसँगै यसको लोकप्रियता बढेको हो।  

रियालिटी सोको लोकप्रियता त बढेसँगै यसका विभिन्न पक्षहरु केलाउने काम पनि सुरु भएको छ। अहिले चर्चामा रहेको प्रतिलिपी अधिकार र रोयल्टीको बारेमा के गर्छन् त यस्ता सोहरुले? सबैले यो प्रश्नमा चासो देखाएका छन्। 

संगित रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्काले यसबारे एग्रिमेन्ट भएको तर पैसा नतिरेको बताए। उनले भने, ‘केहीले एग्रिमेन्ट मात्रै गरेका छन् तर पैसा दिएका छैनन्, केहिले त बारम्बार पत्राचार गर्दा पनि एग्रिमेन्ट गरेका छैनन्।’

यसरी रोयल्टी तिर्नुपर्ने सोहरुमा नेपाल आइडल, द भ्वाइस अफ नेपाल, नेपाल लोकस्टार लगायत छन्। त्यस्तै डान्सिङ रियालिटी सो बुगीबुगी, छमछमी, डान्सिङ वीथ द स्टार लगायतले पनि रोयल्टी बुझाएका छैनन्।

Nepal Lok Star

त्यसो त, केही सोले पहिलो सिजनमा रोयल्टी तिरेको पनि खड्काले बताए। भने, नेपाल आइडल र द भ्वाइस अफ नेपालले पहिलो सिजनमा रोयल्टी बुझाए तर अन्य सिजनमा वास्ता गरेका छैनन्।

‘नेपालमा संगितसम्बन्धी रियालिटी सो टन्नै भएपनि अहिलेसम्म रोयल्टी तिर्ने सो पनि यहि दुई ओटा भएको खड्काले बताए। सुरुमा त दिए, अहिले वास्ता गरेका छैनन्,’ उनले थपे। 

यसबारे जिज्ञासा राख्दा द भ्वाइस अफ नेपालका कार्यकारी निर्माता तथा प्रस्तोता सुशिल नेपालले गायक गायिकाहरु आफैँले गीत गाउन लगाउने बताए।  उनले भने, ‘हामीलाई गायक गायिकाले किन एउटामात्रै गाइदिएको, अरु पनि गाइदेउ भन्छन्, कति त चित्तसमेत दुखाउँछन्। उनका अनुसार यस्ता सोहरुले गीतको प्रचारप्रसार हुने भएकाले रोयल्टी तिरिरहन जरुरी छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

No description available.

गायक तथा द भ्वाइस अफ नेपालका कोच दीप श्रेष्ठले पनि नेपालको कुरामा सहमती जनाए। उनले भने, ‘हाम्रा कार्यक्रममा गाएका गीतले चर्चा बटुल्न नसकेका गायक गायिकालाई पनि हिट बनाइदिन्छ। यो त हाम्रो फाइदाकै लागि हो नि।’ यस्ता रियालिटी सोले धेरै गुमनाम गीतलाई पनि प्रकाशमा ल्याइदिएको श्रेष्ठ बताउँछन्। 

हुन पनि, यसअघि नेपाल आइडलमा पन्छी बोलको गीत चर्चामा आएको थियो। गीत निकै मिठो भएपनि प्रचारप्रसारको अभावले छायाँमा परेको पन्छी बोलको गीतलाई एक प्रतियोगी अमित बरालले गाए। उनले उक्त गीत गाउनेबित्तिकै सबैको नजरमा पर्‍यो र गुमनाम दार्जलिङे गायक पुष्पन प्रधानलाई सबैको माझमा ल्याइदियो।

No description available.

Xtrem

Xtrem

यो कुरामा संगितमा लगानी गर्नेहरु भने खुशी छैनन्। यसले गायक गायिकालाई मात्रै एकोहोरो फाइदा पुर्‍याएको उनीहरुको ठहर छ। 

नेपालमा रियालिटी सो
करिब २ दशक अघिदेखि नै नेपालमा सांगीतिक रियालिटी सोको सुरु भइसकेको थियो, तिम्रो सुर, मेरो गीत। नेपाल टेलिभिजनबाट प्रसारण भएको तिम्रो सुर, मेरो गीत नामक रियालिटी सोले प्राश्ना शाक्य,  जुनु प्रसाईँजस्ता चर्चित गायिकाहरु जन्मायो। तर यसको चर्चा लामो समयसम्म रहन सकेन, किनभने अझै बढी तामझामका साथ अर्को सांगीतीक रियालिटी सो सुरु भयो, नेपाली तारा। 

दीपक लिम्बु, इन्दिरा जोशीजस्ता सफल गायक गायिका नेपाली ताराले नै जन्माएको हो। विस्तारै खोजी प्रतिभाको, सिङ्गीङ स्टार, नेपाल स्टारजस्ता रियालिटी सो सुरु हुन थाले। तर यी सफल हुन सकेनन्। 

No description available.

केवल लाइन सुरु भएसँगै नेपाली टेलिभिजनमा दर्शकको चाप स्वाट्टै घट्यो। त्यसैले मेहनत गरेर रियालिटी सो बनाउन व्यवसायी तयार भएनन्। त्यसैमाथि दर्शकको आँखामा विदेशका तामझामसहितका रियालिटी सोहरुले आनन्द दिन सुरु गर्‍यो।

लामै समयसम्म नेपाली टेलिभिजनमा रियालिटी सोको खडेरी पर्‍यो। व्यवसायी लगानी गर्न डराइरहेका बेला, एपी वान् टेलिभिजनले विदेशी फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडल सुरु गर्‍यो। 

भारतीय सो इन्डियन आइडल हेर्ने बानी परेका नेपाली दर्शकले यसलाई निकै मन पराए। दर्शकको भीड टेलिभिजनले केही हदसम्म जम्मा गर्न सक्यो। 
नेपाल आइडलको सफलतासँगै त्यसैका केहि सदस्यले फेरि अर्को सो भित्र्याए, द भ्वाइस अफ नेपाल। विस्तारै घरेलु सोहरु पनि सुरु हुन थाल्यो। घरेलु सांगीतिक रियालिटी सो नेपाल लोकस्टारलाई दर्शकले मन पराए। 

अन्य विधाका फ्रेन्चाइज रियालिटी सोहरु पनि बिस्तारै नेपालमा चर्चित बन्न थाले। संगितसँगै जोडिएका डान्सिङ रियालिटी सो बुगीबुगी,  छमछमी, डान्सिङ वीथ दी स्टारले पनि युट्युव र टेलिभिजनमा राम्रै चर्चा बटुले।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्