• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकारलाई कांग्रेसको सुझाव- खुट्टा उचालेर होइन, धरातल हेरेर बजेट बनाऊ
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०७५  ०८:५३
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आकाशतिर हेरेर सपना देखाउनेभन्दा यथार्थको धरातलमा आधारित बजेट निर्माण गर्न सुझाव दिएको छ। 

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद मिनेन्द्र रिजालले सबै कुरा पूरा गर्ने नाममा आकाशतिर हेरेर नभई भुइँ हेरेर बजेट बनाउन सुझाव दिए।  

‘उखान र टुक्का सुनाउनलाई प्रथामिकता दिएर हुँदैन’ रिजालले कटाक्ष गर्दै भने, ‘मानिसहरुको खल्तीबाट रकम निकालेर लगानीयोग्य बनाउन सुझाव दिन्छौं।’   

सांसद रिजालले बजेटमा भन्दैमा रकम नजुट्ने भएकाले त्यसतर्फ समेत विचार गर्न अर्थमन्त्रीलाई सुझाव दिए। 

आयात प्रतिस्थापन गर्ने कस्ता-कस्ता उद्योग खोल्ने हो भन्ने कुरामा पनि प्रस्ट हुन जरुरी रहेको सांसद रिजालले औंल्याए। पूर्वाधारमा खर्च हुनुपर्ने बजेट अन्यत्र खर्च भयो भने त्यसले सिर्जना गर्ने महँगी र पछाडि पर्ने अवस्थाको पनि अहिल्यै कल्पना गर्न समेत उनले सुझाव दिए। 

Ncell 2
Ncell 2

नयाँ आर्थिक वर्षको बजेट १५ खर्बभन्दा कम नहुने भन्दै सांसद रिजालले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। ९ खर्बभन्दा बढी राजश्व नउठ्ने, १ खर्ब विदेशी अनुदान आउने र बाँकी ५ खर्बको कुनै पनि स्रोत नहुने उनले औंल्याए। 

'२ अर्ब  वैदेशिक ऋण र ३ खर्ब आन्तरिक रुपमा उठाउनुपर्ने भएकाले त्यसलाई ख्याल गर्नुपर्छ', उनले भने। 

साना आयोजनालाई केन्द्रबाट बजेट नछुट्याउने भनी गरिएको घोषणा उचित भएकाले यसमा कांग्रेसको समर्थन रहेको उनले बताए। मुद्रास्फीति नियन्त्रणको स्थितिमा आएकाले अब विकासतर्फ अगाडि बढ्नुपर्ने उनले बताए।

विगतभन्दा गरिबी घट्दै गएकाले बजेट निर्माण गर्दा यसलाई ख्याल गर्नुपर्ने रिजालको भनाइ थियो। नागरिकप्रति जिम्मेवारी पूरा गर्ने कि सपना मात्र देखाउने भन्ने प्रश्न गर्दै उनले सपना देखाउन सजिलो भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रस्ट हुनुपर्नेमा जोड दिए। 

‘सपना देख्ने कुरामा हामी सबै साथमा छौं। सपना देखेर र देखाएरै यहाँसम्म आएका हौं', रिजालले भने, 'तर, अब त्यो सपना पूरा गर्ने समय आएको छ, ख्याल गर्नुहोला।’

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  ०८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
सम्बन्धित सामग्री
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो। सोमबार, जेठ १२, २०८२
फेरि फुट्यो नेसपा, गंगा श्रेष्ठको समूह आज माओवादीसँग एकता गर्दै अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न ढिला गरेको भन्दै बहुमत सदस्य लिएर सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नै नेतृत्वमा न... सोमबार, जेठ १२, २०८२
राजावादीका गतिविधि जनविरोधी हुन् : शंकर पोखरेल लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नुपर्नेमा उनले जोड दिएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
१० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन सोमबार, जेठ १२, २०८२
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी सोमबार, जेठ १२, २०८२
फेरि फुट्यो नेसपा, गंगा श्रेष्ठको समूह आज माओवादीसँग एकता गर्दै सोमबार, जेठ १२, २०८२
साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु सोमबार, जेठ १२, २०८२
राजावादीका गतिविधि जनविरोधी हुन् : शंकर पोखरेल सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्