काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा विगतमा गरिएको नाकाबन्दीलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मोदीको नागरिक अभिनन्दन समेत गरिने भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको तीव्र आलोचनासमेत भइरहेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत मोदी भ्रमणका सन्दर्भमा ६ प्रश्न भन्दै ट्विट गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।