काठमाडौं– खुला प्रतिस्पर्धाबाट १२ जना कर्मचारी सहसचिवमा बढुवा भएका छन्।
लोक सेवा आयोगले अन्तर्वार्तामा छनोट भएका १६ मध्ये १२ जनालाई बढुवाका लागि संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयमा सिफारिस गरेको छ। अन्तर्वार्ता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परिक्षाको आधारमा उनीहरुको छनोट भएको आयोगले जनाएको छ।
खुल्ला प्रतिस्पर्धातर्फ शिवलाल तिवारीले पहिलो नम्बरमा नाम निकालेका छन्।
यस्तो छ सहसचिवको पदको नतिजाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।