काठमाडौं– सरकारले सोमबार १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गरेको हो।
सामान्य प्रशासन मन्त्रालयका अनुसार यस्तो छ सरुवा सूची–
१) मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
२)प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३) ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४) दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५)राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६) मधुसुदन वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७)नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९)विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०)सनत केसीः स्वास्थ्य मन्त्तालयबाठट अतिरिक्त समूह
११)टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन
१२)चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३)कुमार दाहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१४)नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५)तुल्सिराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६)गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७)वेद कार्कीः संघिय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१८)आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।