• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यातायात व्यवसायीको धम्की– दुर्घटना भए उपचार गर्दैनौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०७५  १०:५०
1140x725

काठमाडौं– २० वर्षदेखि चल्दै आएको यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने विषयमा सरकार कडा रुपमा प्रस्तुत भएपछि वार्तामा आएर सहमति गरेका यातायात व्यवसायीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने सरकारलाई धम्की दिएका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  यातायात व्यवसायीहरुले सरकारलाई समितिहरुको रोक्का गरिएको खाता तत्काल नखोले दुर्घटनाबापत रकम नतिर्ने धम्की दिएका हुन्। मन्त्रालयले सरकार र यातायात व्यवसायीबीच भएको पाँचबुँदे सहमति सार्वजनिक गर्न आयोजना गरेको  पत्रकार सम्मेलनमा व्यवसायीले खाता रोक्का राख्ने नेपाल राष्ट्र बैंकको निर्णय फिर्ता नलिए आजैदेखि कुनै पनि दुर्घटना भए समितिले रकम नतिर्ने घोषणा गरेका हुन्। 

‘हाम्रो पैसा सरकारले रोक्का गरेको छ, कहाँबाट ल्याएर तिर्ने?' यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हामीलाई लादेर, पेलेर निर्णय गरिएको छ। किन दुर्घटनको रकम तिर्छौं?’ 

सरकारले एक महिनाभित्र यातायात क्षेत्रलाई व्यवस्थित गर्न कार्यदल बनाइसकेको छ। त्यसले दिएको प्रतिवेदनका आधारमा बिमा गरी दुर्घटनको पैसा घाइते र पीडित परिवारलाई दिने सरकारको तयारी भइरहेको समयका व्यवसायीले धम्की दिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने अर्को नियम नबनेसम्म दुर्घटनाबापतको रकम यातायात समितिहरुले नै तिर्नुपर्ने बताएका छन्। मन्त्रीको उक्त तर्कप्रति आक्रोशित हुदै महासंघ अध्यक्ष कर्माचार्यले 'खारेज भएको सिन्डिकेटवालाले किन दुर्घटनमा परेका व्यक्तिहरुको उपचार गर्ने र मृत्यु हुनेहरुको रकम क्षतिपूर्तिको रुपमा तिर्ने?' भन्दै आफै व्यवस्था गर्न सरकारलाई चेतावनी दिए। सिन्डिकेट आफूहरुले गरेको नभई मिडिया र सरकारले दिएको नाममात्र भएको अध्यक्ष कर्माचार्यले तर्क गरे। उनले दुई लाखको हाराहारीमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेबारे सरकारको धारणा माग गरे। ‘दुई लाख सवारीसाधनले   सिर्जना गरेको रोजगारी अब के हुन्छ?' अध्यक्ष कर्माचायले प्रश्न गरे, ‘४० प्रतिशत रोजगारीको के हालत हुन्छ?’ 

समितिहरुको खारेजप्रति असन्तुष्टि पोख्दै उनले थपे, ‘अब हामीलाई मन लागेको समयमा मात्र गाडी निकालेर चलाउने हो।’

हिजो सहमति भएको कुरा लुकाएर सरकारले एकपक्षीय पत्रकार सम्मेलन गरेको भन्दै व्यवसायीहरुले केही समय होहल्ला समेत गरेका थिए। व्यवसायीका तर्फबाट अध्यक्ष कर्माचार्यलाई बोल्न दिने सहमतिपछि मात्र पत्रकार सम्मेलन सुचारु भएको थियो।

सबै प्रकारमा सिन्डिकेट आजबाट खारेज : मन्त्री महासेठ 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीरप्रसाद महासेठले करिब तीन दशकयता यातायात क्षेत्रमा मौलाएको सिन्डिकेट प्रथा अन्त्य भएको बताएका छन्। सञ्चारमाध्यमको सहयोगका कारण सरकारले सिन्डिकेट समाप्त गर्न सफल भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतले सहयोग नगरेको भए सिन्डिकेट हटाउन असम्भव भएको उनको भनाइ छ। मन्त्री महासेठका अनुसार आइतबार राति १० बजे सम्पूर्ण यातायात व्यवसायीहरुको सहमतिमा सम्झौता भएको र त्यस सम्झौताले यातायात क्षेत्रको सिन्डिकेटलाई समाप्त पारेको बताए। 

‘व्यवसायी र हामी मिलेर यातायात क्षेत्रलाई व्यवस्थित गर्न लागेका छौं, अब यो देशमा यातायात क्षेत्रको सिन्डिकेट रहनेछैन,’ मन्त्री महासेठले भने, ‘हामीभित्र भएको लाइसेन्स, बिलबुक लगायतमा भएका कमजोरी हटाउने छौं।’ 

बैंक खाता खोल्न मन्त्रीले सहमति गरेको व्यवसायीको संकेत 
गैरनाफामूलक संस्था दर्ता गरी यातायात क्षेत्रमा सिन्डिकेट सञ्चालन गरेका देशभरका यातायात समितिहरुको खाता राष्ट्र बैंकले रोक्का गरेको छ। तर मन्त्री महासेठले उक्त खाता खोल्ने प्रतिबद्धता गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कर्माचायले संकेत गरेका छन्। 

‘यस विषयमा मन्त्रीले आफ्नो तर्फबाट पहल गर्ने वचन दिनुभएको छ,’ कर्माचार्यले भने, ‘हिजै मन्त्रीले गरेको वाचामा हामी विश्वस्त छौं।’ 

Xtrem

Xtrem

समितिहरुको सम्पत्ति रोक्का फुक्का हुन्छ कि हुँदैन भनी सोधेको प्रश्नमा मन्त्री महासेठले यो यातायात मन्त्रालयको विषय नभएको भन्दै पन्छाए। मन्त्री महासेठले उक्त विषय राष्ट्र बैंकको भएकाले पहल गर्ने वचन मात्र दिन सक्ने बताएको स्पष्ट पारे। समितिको मात्र खाता रोक्का भएकाले यसमा आफू पहल मात्र गर्न सक्ने वचन वार्ताको क्रममा दिएको उनले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्