• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्णालीको बजेट सर्वसम्मतिले पारित, सांसदहरुले भने– मुटुमाथि ढुंगा राखेर समर्थन

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  १२:५४
1140x725

सुर्खेत– कर्णाली प्रदेश सरकारको बजेट संसदबाट सर्वसम्मत रुपमा पारित भएको छ। प्रदेशसभाका सांसदहरुले आलोचनात्मक समर्थनसहित बजेट सर्वसम्मतिले पारित गरेका हुन्।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत बिहीबार संसदमा बजेट प्रस्तुत गरेका थिए। दुई दिनको छलफलपछि आइतबार बजेट पारित भएसँगै सरकारलाई चालु आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश सञ्चित कोषमा रहेको रकम खर्च गर्ने बाटो खुलेको छ।

चालु वर्षको तेस्रो चौमासिकका लागि सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेगरी सरकारले एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो। बजेट कार्यान्वयनका लागि दुई महिना मात्र बाँकी रहे पनि सरकारले भने निकै महत्वाकांक्षी योजना बजेटमा समावेश गरेको छ। बजेटमाथि सांसदहरु सन्तुष्ट नभए पनि छोटो अवधिका लागि ल्याइएको बजेट कार्यान्व्यनका लागि समय अपुग हुने भन्दै सर्वसम्मत रुपमा पारित गरेका हुन्। 

बजेटमाथिको छलफलका क्रममा सांसदहरुले तीव्र असन्तुष्टि जनाएका थिए। बजेटमा विभेद भएको, सबै क्षेत्रलाई समानुपातिक रुपमा समावेश नगरिएको, मन्त्रीहरुको गृहजिल्ला र निर्वाचन क्षेत्रका धेरै योजना समावेश गरिएको लगायतका गुनासो सांसदहरुले गरेका थिए। सत्तापक्षीय दलका सांसदहरुले ‘मुटुमाथि ढुंगा राखेर’ बजेटको समर्थन गरेको भनाइ राखेका थिए।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदमा पेश गरेको बजेट वक्तव्यसहितको आर्थिक विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारले कार्यान्वयन गर्नेगरी बजेट ल्याएको बताए। उनले नेपाल सरकारको ध्यानाकर्षण गर्न राष्ट्रिय गौरवका आयोजनामा पनि बजेट विनियोजन गरिएको बताए। 

सामाजिक सुरक्षा अन्तगत अपांगता भएका, ज्येष्ठ नागरिकलाई समेत बजेटमा समेटेको भन्दै उनले विकटका महिलाहरुले सुत्केरी हुँदा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न एयर लिफ्टिङ सञ्चालन गरिने बताए। मन्त्री ज्वालाले विषयगत मन्त्रालयबाट धेरै योजनामा बजेट माग गरिएकाले विशेष आयोजनाबाहेक अन्य योजनालाई लगायतका भनी बजेटमा सम्बोधन गरिएको बताए। कालिकोट, जाजरकोट, दैलेख लगायतका प्रदेशकै महत्वपूर्ण विकास योजनाहरु बजेटमा समावेश गरिएको उनले जिकिर गरे। 

‘सिँजा क्षेत्रमा संग्रहालय स्थापना ओझेलमा प¥यो भन्ने सुझाव आएको छ’, अर्थमन्त्री ज्वालाले भने, ‘छलफलका क्रममा उठेका सुझावहरु समावेश हुनेगरी आगामी दिनमा आउने बजेटमा समेट्ने प्रतिबद्धता जनाउँछु।’ 

उनले हतारमा बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताका कारण सबै जिल्ला र भेगलाई समेट्न नसकिएको स्वीकार गरे। कर्णाली विकास आयोग गठन गरी आगामी दिनमा बजेट विनियोजन तथा कार्यान्वयन गर्ने सरकारको नीति रहेको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सांसद र मन्त्रालयको प्रत्यक्ष सहभागितामा बजेट सार्वजनिक गरिएको हो’, मन्त्री ज्वालाले भने, ‘वक्तव्यमा सबै कार्यक्रम समेट्न सकिएको छैन्। बाढीपीडितलाई व्यवस्थापनका लागि प्रदेश सरकारले नै तथ्यांक संकलन गर्छ, अनि मात्र सरकारद्वारा आवास व्यवस्थापन हुन्छ।’

मन्त्री ज्वालाले बजेटमाथि भएका टिप्पणीको जवाफ दिएसँगै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विनियोजन विधेयकलाई निर्णयार्थ संसदमा पेश गरेका थिए। सभामुख शाहीको पस्तावमा विपक्षी दल नेपाली कांग्रेस र राप्रपाले समेत समर्थन गरेपछि बजेट सर्वसम्मत पारित भएको हो।

आकस्मिक कोष विधेयक टेबुल

आइतबार मात्रै बजेट पारित गरेको प्रदेश सरकारले कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५को मस्यौदा संसदमा टेबुल गरेको छ। सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आकस्मिक कोष विधेयक–२०७५को मस्यौदा संसदमा टेबुल गरेका हुन्।

Xtrem

Xtrem

आर्थिक विधेयक पारित भएको लगत्तै मन्त्री ज्वालाले विधेयक टेबुल गरेका थिए। सरकारले संसदमा टेबुल गरेको विधेयकमाथि मंगलबार बस्ने संसद् बैठकमा छलफल हुनेछ। आकस्मिक वा अप्रत्यासित कारणबाट सिर्जना हुनसक्ने विशेष परिस्थिति वा प्राकृतिक प्रकोप तथा गैरप्राकृतिक विपतमा तत्काल चाहिने बजेट खर्च व्यवस्था गर्न कानुन ल्याउने भएको हो। विधेयक सोमबार बस्ने संसद् बैठकमा छलफल हुने  प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्