काठमाडौं– गृह मन्त्रालयले एकैपटक ६० प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। गृहले बिहीबार सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिडिओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो।
गृहले सहसचिव सिडिओ हुने ९ जिल्लामा उपसचिवलाई कामु सिडिओ बनाएर सरुवा गरेको छ।
कसलाई कहाँ गरियो सरुवा? हेर्नुस् सूची


*यसअघि हेडलाइनमा ३१ सिडिओ उल्लेख भएकाले सच्याएका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।