Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चार वाणिज्य बैंक : कुनको वित्तीय अवस्था कस्तो?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  ०९:१४
1140x725

काठमाडौं– चार वाणिज्य बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन्। 

सार्वजनिक वित्तीय विवरण अनुसार सबै बैंकको खुद मुनाफा बढेको छ।

लक्ष्मी बैंक

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लक्ष्मी बैंकले ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकको खुद मुनाफा आघिल्लो वर्षको तुलनामा ४१ दशमलब ०३ प्रतिशतले बढेको हो। बैंकले अघिल्लो वर्ष यही अवधिमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो। 

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। बैंकले चैत मसान्तसम्म ६३ अर्ब २६ रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ५८ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेको छ। बैंकको निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा क्रमशः ९ दशमलब ४६ प्रतिशत, कर्जा प्रवाह १६ दशमलब ८९ प्रतिशतले बढेको हो।

बैंकले १ अर्ब ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ३२ दशमलब ०७ प्रतिशतले बढेको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब ३७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

बैंकको आधार ब्याजदर ११ दशमलब ३५ प्रतिशत पुगेको छ भने कोषको लागत बढेर ७ दशमलब ७३ प्रतिशत पुगेको छ। चैत मसान्तसम्ममा बैंकको खराब कर्जा १ दबमलब १६ प्रतिशत छ। गत वर्ष यो अनुपात १ दशमलब ७९ प्रतिशत थियो। 

बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०२ पैसा छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १९ दशमलब ९६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २६ दशमलब ३८ रुपैयाँ छ।

Ncell 2
Ncell 2
nimb
nimb

हिमालयन बैंक

हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको यही अवधिको भन्दा ४ दशमलब ९९ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्षको ९ महिनामा १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ। 

बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ दशमलब शून्य ९ प्रतिशतले बढी हो। आघिल्लो वर्ष बैंकले २ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

Xtrem

Xtrem

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८१ पैसा छ। त्यस्तै, बैंकको नेटवर्थ प्रतिसेयर १ सय ६३ रुपैयाँ ६१ पैसा छ। बैंकको तरलता अनुपात २१ दशमलब ८५ प्रतिशत रहेको छ। 

बैंकले प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखेको छ। त्यस्तै, बैंकको निस्क्रिय कर्जा १ दशमलब १९ प्रतिशत छ। 

नेपाल एसबिआई बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकले खुद मुनाफा अघिल्लो वर्षको तुलनामा २४ दशमलब ९३ प्रतिशत वृद्धि गरेको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँ कमाएको थियो। 

८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ राखेको छ। बैंकले ९ महिनाको अवधिमा ८३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ संकलन गरी कर्जामा ७४ अर्ब ५ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ। 

बैंकले खुद ब्याज आम्दानी ३१ दशमलब ६८ प्रतिशतले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै, सञ्चालन मुनाफामा २१ प्रतिशत वृद्धि गरेको छ। 

बैंकको प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ ८६ पैसा छ। निस्क्रिय कर्जा शून्य दशमलब १३ प्रतिशत, पुँजीकोष १४ दशमलब ५१ प्रतिशत, मूल्य आम्दानीको अनुपात २४ दशमलब ०६ गुणा, नेटवर्थ १ सय ५१ दशमलब ६९ रुपैयाँ र तरलता अनुपात २५ दशमलब ३० प्रतिशत छ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ सय २ दशलमब ६२ प्रतिशतले वृद्धि गरी ६३ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ३१ करोड ९ लाख रुपैयाँ कमाएको थियो।

बैंकले खुद ब्याज आम्दानीमा ५९ दशमलब २७ प्रतिशतले बढाएर १ अर्ब २२ करोड रुपैयाँ कमाएको छ। त्यस्तै, सञ्चालन मुनाफामा ८१ दशमलब १० प्रतिशतले वृद्धि गरी ८५ करोड ३७ लाख रुपैयाँ कमाएको छ। 

८ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले निक्षेपमा ५२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ संकलन गरी कर्जामा ५० अर्ब २ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ। 

बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४२ पैसा, निस्क्रिय कर्जा शून्य दशमलव ७६ प्रतिशत, पुँजीकोष अनुपात १६ दशमलब ३६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्