• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५ वर्षदेखि विमानस्थलबाट सेटिङमा सुन तस्करी

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  १४:४९
1140x725

काठमाडौं– सनम शाक्य हत्याको अनुसन्धान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको पर्दाफास हुँदै गएको छ। विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाई एक समूहले कम्तिमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको खुलेको छ। 

एयरलाइन्सका कर्मचारीहरुले भन्सारको बाटो प्रयोग नगरी सुन राखिएका लगेजहरु गोप्य बाटोबाट पास गर्दथे। यस्तो गतिविधिमा संलग्न थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका ११ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

विमानस्थलबाटै सेटिङमा तस्करी भएको ३३ किलो सुन गायब भएपछि सो समूहमा एकाउन्टेन्टका रुपमा काम गर्ने सनम शाक्यको फागुन १८ गते मोरङमा हत्या भएको थियो। सो हत्याको अनुसन्धानमा प्रहरीले मुख्य नाइकेहरुलाई पक्राउ नगरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानबिन गर्दा एयरपोर्टबाट ५ वर्षदेखि सो समूहले सुन तस्करी गर्दै आएको खुलेको छ। 

‘सन् २०१३ देखि यसरी तस्करी हुँदै आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसमा हाइप्रोफाइल कनेक्सन नहोला भन्न सकिन्न।’ गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलेको नेतृत्वमा छानबिन भइरहेको छ। घटनामा संलग्न २४ जनालाई जिल्ला प्रहरी कार्यालयले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ। 

पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएको स्रोत बताउँछ। एयरपोर्टका कर्मचारीलाई पैसा बाँड्ने जिम्मेवारी पनि उनकै थियो। तस्करीमा भारतका ठूला तस्करहरुसँग संलग्न थिए। त्यसरी तस्करी भएको ८० प्रतिशत भन्दा धेरै सुन भारत पुग्ने गर्थ्यो। 

सुन तस्करीका लागि एयरलाइन्सका कर्मचारीले विमानस्थलका सबैजसो लोडर(ब्यागेज ओसार्ने) हरुसँग आफ्नो गिरोहमा आबद्ध गरेका थिए। हरेक हप्ताजसो उनीहरुले पैसा लिने गरेका थिए। 

सुन राखिने झोलाको फोटो र संकेत उनीहरुलाई भाइबरमा आउने गर्थ्यो। सोही आधारमा ती झोला उनीहरुले छुट्टै राख्थे। विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारीले ती झोला आफूहरुको भएको भन्दै पास गराउँथे। यसरी हरेक दिनजसो विमानस्थलबाट सुन तस्करी हुने गरेको थियो। 

सोही सूचना पाएपछि दुई साताअघि आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वादलले विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सेटिङमा अनेक समूह 

सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य साढे ३३ किलो सुन तस्करी प्रकरणमा पनि पक्राउ परेका थिए। एयरपोर्टका प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पास भएको साढे ३३ किलो सुन गत वर्ष २०७३ पुस २१ मा बरामद भएको थियो। सो सुन तस्करीमा शाक्यविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमै छुटेका थिए। 

शाक्य हत्यामा जोडिएको ३३ किलो सुनमा पनि सोही समूह सक्रिय रहेको खुलेको छ। सो गिरोहका नाइके गोरे भनिने चूनामणि उप्रेती नै ३३ किलो सुन तस्करीका नाइके हुन्। जसले अपराध महाशाखाका प्रहरीलाई हात लिएर शाक्य हत्याको केस सेटल गर्न खोजेका थिए। उप्रेतीलाई जोगाउने गरी अनुसन्धान गरेको आरोपमा अपराध महाशाखाका एसएसपी विदेश लोहनीसहित तीन जनालाई त्यहाँबाट हटाइसकिएको छ। 

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार एउटै समूहले सुन तस्करीका लागि विमानस्थलमा विभिन्न तहका व्यक्तिहरुसँग सेटिङ मिलाएको छ। गत वर्ष पक्राउ परेका भन्सारका कर्मचारी विभिन्न समूहमध्ये एउटा समूह मात्र थियो। त्यसकारण उनीहरुको धन्दा रोकिएन। विमानस्थमा उनीहरुको अन्य व्यक्तिसँग समेत सम्बन्ध भएको हुनसक्ने आशंका गरिएको छ। 

Xtrem

Xtrem

दुई जनाको मृत्युले झन् रहस्यमय 

गिरोहमा जोडिएका थप दुई जनाको मृत्युको घटना थप रहस्मय बन्दै गएको छ। पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त अनामगनरको हिरासतमा आत्महत्या गरेका थिए। 

माघ २२ गते थाई एयरलाइन्सका सिनियर टेक्निसियन सानु बनको रनवेमै गाडीको ठक्करबाट मृत्यु भएको थियो। त्यो दुर्घटना नभई आत्महत्या भएको आशंका गरिएको छ। बनको मृत्यु प्रकरणको पनि गृह मन्त्रालयको छानबिन समितिले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
सम्बन्धित सामग्री
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिद... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्