• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग ६ : सिंहदरबारमा बसभन्दा कार नै प्राथमिकता 

सुविधा नै नपाउने प्रत्येक उपसचिवलाई एउटा गाडी, चालकलाई मोटरसाइकल
64x64
शिव बोहरा सोमबार, जेठ १२, २०७७  १५:१८
1140x725

काठमाडौं- सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा दिइँदैन। यसको अर्थ उपसचिवले सुविधाका रुपमा सरकारी गाडी पाउँदैनन्। तर विकासे मन्त्रालयका सबै र अन्य मन्त्रालयका अधिकांश उपसचिवले एउटा एउटा गाडी चढ्दै आएका छन्। अझै कतिपय मन्त्रालयमा त अधिकृतले समेत सरकारी गाडी सुविधामा लिँदै आएका छन्। 

उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्न पाउँदैनन्। कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी उपसचिवहरुले आफ्नै घरमा लगेर राख्ने गरेका छन्। यो त काठमाडौंमा रहेका सबैजसो सरकारी कार्यालयमा देखिन्छ। उनीहरुले चालकसहित गाडी घर लैजाले गरेका छन्।  

२०५९ सालताका अर्थ मन्त्रालयका एक उपसचिवले स्टोरका लागि प्रयोग गरिँदै आएको गाडी व्यक्तिगत रुपमा चढ्न अस्वीकार गरेका थिए। ‘मन्त्रालयको स्टोर प्रयोजनका लागि गाडी किनिएको थियो। उक्त गाडी स्टोरका उपसचिवले चाहेमा घर लान पाउँथे,’ अर्थकै तत्कालिन एक उपसचिवले भने, ‘तर ती उपसचिवले व्यक्तिगत रुपमा गाडी घर लान अस्वीकार गरेका थिए। त्यसको मुख्य कारण अख्तियार लाग्ने डर थियो।’ 

तर अहिले सरकारको नीति ठूला बस सञ्चालन गरेर खर्च कटौटी गर्ने भन्दा उपसचिव तथा अधिकृतले नै व्यक्तिगत रुपमा गाडी प्रयोग गर्दा राज्यले अर्बौ रुपैयाँ अनावश्यक खर्च बेहोर्नु परेको उनको भनाइ छ। 

बसलाई बेवास्ता कार नै रोजाइ
सरकारले कर्मचारीहरुलाई सहजरुपमा कार्यालय आउजाउ गर्न सहज होस् भनेर बस सेवा सञ्चालन गर्दै आएको छ। सिंहदरबारबाट जम्मा ९ वटा बसमात्र सञ्चालन गर्दै आएको छ। तर अन्य सरकारी निकायहरु अदालत, सुरक्षा निकायहरुले समेत कर्मचारीहरुका लागि बस सेवा उपलब्ध गराउँदै आएको छ। तर सिंहदरबार भित्रका धेरै कर्मचारीहरु कारमा आउने जाने गरेका छन्। केही मन्त्रालयगत रुपमा सञ्चालन गरिएका बस लकडाउन पूर्व कतिपय अवस्थामा बसहरु खालि गुड्ने गरेको एक मन्त्रालयका सहसचिवले बताए। 

‘सरकारले सिंहदरबार भित्र सहसचिव बाहेकका कर्मचारीलाई यसरी नै कार सुविधा दिने हो भने अबको पाँच वर्षमा सबै कर्मचारी सरकारी कार लिएर हिँड्ने हुन्छन्,’ ती सहसचिवले भने, ‘यो सरकारी खर्च बढाउने हो भने सरकारले धान्न नसक्ने अवस्था आउँछ। त्यसैले एक उपसचिवले एक कार चढ्ने प्रवृत्ति अन्त्य गरि बस सेवालाई विस्तार गर्नुपर्छ।’ 

सचिव, सहसचिवका चालकलाई मोटरसाइकल
सरकारले सहसचिव भन्दा तलका कार्मचारीलाई व्यक्तिगत सुविधाका लागि गाडी दिने मापदण्ड छैन। उपसचिव र अधिकृतलाई आवश्यकता अनुसार दुईपांग्रे सवारी सुविधामा दिइँदै आएको छ। तर सिंहदरबार भित्रका सचिव तथा सहसचिवका चालकले समेत मोटरसाइकल सुविधामा लिने गरेका छन्। 

गाडी नपाएका उपसचिव र अधिकृतहरुले मोटरसाइकल माग गर्दा समेत नपाएको तर हलुका सवारी चालकले नै मोटरसाइकल लिएर जाने गरेको गुनासो सचिव तथा प्रशासन महाशाखामा पर्ने गरेको छ। तर त्यस बारेमा निर्णय भने हुने गरेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केही अधिकृतले यस्तो माग गरे पनि कुनै सम्बोधन भएको थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

‘लकडाउन अघि हामीले प्रशासन महाशाखामा कुरा राखे पनि त्यस बारेमा सम्बोधन भएको थिएन,’ भौतिकका ती अधिकृत भने, ‘सहसचिवका चालकहरुले मोटरसाइकल लाने गरेका छन्। तर हामीले माग गर्दा पाएका थिएनौं।’ 

प्रदेश र स्थानीय तहका प्रमुखले मनलागी सवारी खरिद
केन्द्र सरकारमा मात्र होइन सवारी सुरुपयोगको श्रृंखला प्रदेश तथा स्थानीय तहमा समेत गएको छ। प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरु, सभामुखहरुले समेत महँगा गाडी खरिद गरेर प्रयोग गर्दै आएका छन्। प्रदेश मुख्य मन्त्रीहरुले पनि करोडौंका विलाशी गाडी खरिद गरेका छन्। यस बारेमा न त केन्द्र सरकारले मापदण्ड दिन सकेको छ न त प्रदेश सरकार आफैले बनाएको छ। प्रदेश सुरु हुँदा दिइएको बजेट धेरै सवारी खरिद र अन्य प्रयोजनमा खर्च गरिएको थियो। 

त्यस्तै स्थानीय तहका प्रमुखहरुले समेत करोडौंका गाडी खरिद गरेका छन्। जनप्रतितिधि नै सुविधाभोगी भएको गुनासो आम मानिसले गर्दै आएका छन्। तर पनि गाउँपालिका प्रमुख तथा नगरपालिका प्रमुखले करोडौंको गाडी खरिद गरेर चढ्दै आएका छन्। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टोयोटाको ल्यान्ड क्रुजर प्राडो चढ्दै आएका छन्। अन्य नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुले स्कर्पियोदेखि, निसान नभारा, टोयोटा फर्चुनरलगायत विभिन्न ब्रान्डका विलाशी गाडी चढ्दै आएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्र सरकारले अनावश्यक खर्च रोक्न आफू तथा स्थानीत तह र प्रदेश सरकारका लागि सवारीको निश्चत मापदण्ड बनाउनु र कार्यान्वयन गर्न अनिवार्य छ।

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-५ : नेपाल भित्रिएका सबै ब्रान्डका गाडी किन्नुपर्ने बाध्यता छ सरकारलाई? सोमबार, जेठ ५, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग–४ : हृदयेशको सबैभन्दा महँगो, ब्राण्डमा प्रदीप ज्ञवाली अगाडिआइतबार, जेठ ४, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग- ३ : लोकदर्शन रेग्मीले चढाएका थिए सहसचिवलाई टुसानबिहीबार, जेठ १, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिजबुधबार, वैशाख ३१, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकारमंगलबार, वैशाख ३०, २०७७

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्