• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिज

२ हजार सिसीसम्मको गाडी चढ्ने नियम, चढिरहेछन् २७ सय सिसी
64x64
शिव बोहरा बुधबार, वैशाख ३१, २०७७  ०८:३७
1140x725
अर्थमन्त्री युवराज खतिवडाले चढ्ने गरेको गाडी।

काठमाडौं-अर्थमन्त्री डा युवराज खतिवडालाई मितव्ययी मन्त्रीका रूपमा चिनिन्छ। अन्य मन्त्रीहरुले पदको दुरुपयोग गर्दै अनावश्यक सुविधा लिए पनि अर्थमन्त्रीले तोकिएभन्दा बढी नलिएकोमा उनको प्रशंसा भएको थियो। 

तर उनै खतिवडाले बनाएको बजेट तर्जुमा दिग्दर्शन २०७५ विपरीत गाडी सुविधा लिइरहेका छन्। खतिवडा अर्थमन्त्री भएपछि संशोधन भएको दिग्दर्शनमा मन्त्रीहरुले १६ सय देखि २ हजार सिसीसम्मका सवारी चढ्न पाइने स्पष्ट व्यवस्था गरिएको छ। ‘नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख, पदाधिकारी/मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने’ उल्लेख छ। 

अर्थमन्त्री खतिवडाले टोयोटाको ल्यान्ड क्रुजर प्राडो चढ्दै आएका छन्। त्यस्तै उनले चढ्ने अर्को गाडी हो निसानको एक्स–ट्रेल। औपचारिक कार्यक्रममा जाँदा निसानको एक्स-ट्रेलमा जाने अर्थमन्त्रीले अन्य समयमा भने टोयोटाको ल्यान्डक्रुजर प्राडो चढ्ने गरेका छन्। 

१९ सय ९८ सिसी इन्जिन क्षमताको एक्स-ट्रेलको नेपाली बजार मूल्य करिब १ करोड २५ लाख रुपैयाँ पर्छ। यो एसयुभी गाडी बजेट तर्जुमा दिग्दर्शनअनुसार मन्त्रीले पाउने सुविधाअन्तर्गत नै पर्छ। तर टोयोटाको ल्यान्ड क्रुजर प्राडो भने त्यो दिग्दर्शनले निर्धारण गरेको मापदण्ड भन्दा बढी सुविधायुक्त हो। टोयोटाको यो एसयुभी गाडी २९ सय ८२ सिसी इन्जिन क्षमतायुक्त छ। नेपाली बजारमा यो गाडीको मूल्य २ करोड ५७ लाखदेखि ३ करोड २४ लाख रुपैयाँसम्म पर्छ। 

नेपाल सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा विलासी गाडी चढ्ने एकमात्र भाग्यमानी मन्त्री हुन् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली। मन्त्री ज्ञवालीले चढ्ने मर्सिडिजको सेडान कार हो, जसको मूल्य साढे दुईदेखि ३ करोड रुपैयाँभन्दा बढी पर्छ। उक्त कार कतार सरकारले नेपाललाई विशिष्ट विदेशी पाहुनाहरु नेपाल आएका बेला चढ्न प्रयोग गरिने भनिएको थियो। २०७३ वैशाख २२ गते नेपालका लागि कतारका तत्कालीन राजदूत अहमद जसीम माेहम्मद अलि अल–हमेरले ९ वटा मर्सिडिज बेन्जका विलासी कार हस्तारन्तरण गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कतारले उपलब्ध गराएका ती कार बिमष्टेक, सार्क बैठक, विदेशी राष्ट्राध्यक्षको आगमनजस्ता अन्य महत्वपूर्ण कार्यका लागि प्रयोग हुने परराष्ट्र मन्त्रालयले बताएको थियो। तर सरकारले बनाएको मापदण्डविपरीत विलासी कार एक मन्त्रीले नै चढ्दै आएका छन्। ज्ञवालीले उपयोग गर्ने गरी परराष्ट्रमा मर्सिडिजकै ह्याचब्याक गाडी पनि राखिएको छ। 

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकारमंगलबार, वैशाख ३०, २०७७

ज्ञवाली र खतिवडामात्र होइनन् नेपाल सरकारका कुनै पनि मन्त्रीले बजेट तर्जुमा दिग्दर्शनविपरीत गाडी सुविधा लिएका छन्। सबैमन्त्रीले चढ्ने गाडी मापदण्डमा तोकिएभन्दा बढी बिलासी छन्। अधिकांश मन्त्रीसँग टोयोटाको ल्याण्डक्रुजर र फर्चुनर, फोर्डको इन्डेभियोरजस्ता बिलासी गाडी छन्। यी गाडी नियमानुसार मन्त्रीले चढ्न मिल्दैन। 

अर्थमन्त्रालयले यसबारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने क्रममा रहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए। ‘गाडी सुविधाको विषयमा अर्थमन्त्रालयले एउटा कमिटी बनाएर अध्ययन गरिसकेको छ,’ उनले भने, त्यो पारित भएपछि कसले, कस्तो सुविधा पाउने भन्ने स्पष्ट हुनेछ।’ 

Xtrem
Xtrem

नयाँ व्यवस्था परित भएर कार्यान्वयनमा आएपछि नेपाल सरकारबाट सुविधा पाउनेहरुले एकै खाले सुविधा पाउने उनको भनाइ छ। एकै तहका कर्मचारीले विभिन्न सुविधायुक्त गाडी चढ्दै आएकोमा नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि एकै खालको सुविधायुक्त गाडी नै प्रयोग गर्ने छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०८:३७
  • #sarkarigadidurupayog

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्