दाङ– लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। गोली लागेर पसल सञ्चालक घाइते भएका छन्।
गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ।
सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।