• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग- ३ : लोकदर्शन रेग्मीले चढाएका थिए सहसचिवलाई टुसान

64x64
शिव बोहरा बिहीबार, जेठ १, २०७७  १४:५६
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले आफ्ना सहसचिवहरूलाई फक्सवागन पोलो गाडी उपलब्ध गराएको थियो। सहसचिवसम्मका कर्मचारीले १ हजार सिसी क्षमतासम्मका गाडी चढ्न पाउने नियमअनुसार नै यो सुविधा दिइएको थियो। 

तर, २०७२ सालमा अर्थका सहसचिवहरूले चढ्ने गाडी फेरियो। फक्सवागन पोलोबाट सहसचिवहरू हुन्डाई टुसानमा उक्लिए। अर्थात् १ हजार सिसीको पोलो चढिरहेका उनीहरू २ हजार सिसीको टुसान चढ्न थालेका थिए। सहसचिवहरू टुसानमा उक्लिएपछि पोलो चढ्ने अवसर उपसचिवहरूले पाए। अहिले अर्थ मन्त्रालयअन्तर्गतका सबै उपसचिवहरू एउटा-एउटा गाडी चढ्छन्। 

बजेट तर्जुमा दिग्दर्शनमा सहसचिवले १ हजार सिसीसम्मको गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। तर सरकारले तोकेको मापदण्डअनुसारको गाडी सुविधा उपयोग गर्ने बहालवाला सहसचिव सायदै भेटिएलान्। अधिकांश मन्त्रालयका उपसचिवहरुसमेत एउटा-एउटा गाडी चढेर हिँडिरहेका छन्। 

विकासे मन्त्रालय तथा विभागका सहसचिव तथा उपसचिवले त मन्त्रीले पाउनेभन्दा बढी विलासी कार चढ्ने गरेका छन्। सबै मन्त्रालयलका सचिवले समेत आफूले पाउने भन्दा बढी इन्जिन क्षमता तथा मूल्यका विलासी गाडी सुविधामा लिएकाले उनीहरू सहसचिव र उपसचिवले लिएको गाडी सुविधाको बारेमा बोल्दैनन्। 

लोकदर्शन रेग्मी अर्थसचिव भएपछि उनले सहसचिवहरूले पाउने सुविधाको सवारी साधन फेरिदिएका थिए। उनको कार्यकालमा अर्थ मन्त्रालयले ९ वटा हुन्डाई टुसान गाडी किनेको थियो। त्यसमध्ये एउटामा अहिले उनी आफैँ सवार छन्। 

अर्थले त्यतिबेला किनेका टुसान गाडी बा २ झ १९९७ देखि बा २ झ २००५ नम्बरमा दर्ता भएका छन्। यसमध्ये एउटा मुख्यसचिव र एउटा आन्तरिक राजस्व विभागका महानिर्देशक चढ्छन् भने बाँकी मन्त्रालयमै छन्। नयाँ दरबन्दी तेरिजअनुसार मन्त्रालयमा सहसचिवको दरबन्दी बढेकाले क्रेटा पनि दिइएको छ। 

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिजबुधबार, वैशाख ३१, २०७७

लोकदर्शन रेग्मीले त्यतिबेला गरिद गरेको हुन्डाई टुसान एसयुभी नेपाल सरकारको मुख्यसचिव हुँदासमेत त्यही गाडी चढ्दै आएका छन्। मुख्यसचिवका लागि दुईवटा गाडी सुविधामा भएपनि अर्थ मन्त्रालयमा हुँदा खरिद गरेको मध्ये बा २ झ २००५ नम्बरको हुन्डाई टुसान एसयुभी नै चढ्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा उपसचिवहरू स्टोरको तथा जगेडामा रहेका गाडी घर लिएर जान डराउने गरेको एक कर्मचारीले बताए। ‘२०६० ताकासम्म मन्त्रालयमा भएको स्टोर तथा जगेडामा रहेका गाडी व्यक्तिगत रूपमा प्रयोग गर्दा अख्तियार लाग्छ भनेर डराएर मन्त्रायलमै गाडी छाडेर जान्थे,’ अर्थका ती कर्मचारीले भने, ‘तर अहिले सहसचिवले नै निकै विलासी गाडी चढ्छन्। त्यस्तै अधिकांश उपसचिवहरूले गाडी चढ्ने गरेको देखेको छु।’ 

विकासे मन्त्रालय तथा आयोजना र अर्थ मन्त्रालयमा रहेका सबै उपसचिवले एक जनाले एउटा गाडी चढ्ने गरेका छन्। रुट मिलाएर एउटा गाडीमा ४/५ जनासम्म जाने हो भने त्यसलाई अस्वभाविक मान्न नहुने अर्थ मन्त्रालयबाट अवकाश पाएका एक सचिवले बताए। ‘तर यहाँ हरेक उपसचिवले एउटा एउटा गाडी त्यो पनि विलासी र महँगो चढेर हिँडेका छन्,’ उनले भने, ‘यो चाहिँ दुरुपयोग नै हो। यसबारे सरकारले बेलैमा कडाइका साथ नियमको पालना गराउन जरुरी भइसकेको छ।’ 

यस्तो थियो विगत
विगतमा ३/४ जना सहसचिवले नै एउटा गाडी चढ्ने गरेका थिए। तत्कालीन सहसचिव डिल्लीराज उप्रेती, पुरुषोत्तम सुवेदी र शिवगोपाल रिमालले एउटै गाडी चढ्थे। ‘यी तीन सहसचिव त्यतिबेला एउटै रुटमा बस्थे र उनीहरुलाई एउटै गाडीले छाड्थ्यो,’ अर्का एक पूर्वसचिवले भने, ‘डिल्लीराज हुकुमप्रमाङ्गीबाट आएका थिए भने पुरुषोत्तम सुवेदी डेमेक्रेटिक धारका थिए। उनीहरुको बोलचालसमेत थिएन तर एकै सवारीमा आउजाउ गर्थे।’ 

माथीको उदाहरण हेर्ने हो भने सबैभन्दा बढी लोकतन्त्र र सुविधा भोग निजामती सेवाका कर्मचारीलाई नै आएको देखिन्छ। बहालवाला मुख्यसचिव रेग्मी अर्थ मन्त्रालयको सचिव हुँदा २ हजार सिसीको हुन्डाईको टुसान गाडी खरिद गरेको विषय नजिरकै रुपमा स्थापित भयो। त्यसपछि सहसचिवका लागि खरिद गरिएका अधिकांश सवारी एक हजार सिसीभन्दा बढी क्षमताका छन्।

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकारमंगलबार, वैशाख ३०, २०७७

बजेट तर्जुमा दिग्दर्शनको आठौं संस्कारणमा कुन श्रेणीका कर्मचारी तथा पदाधिकारीले के कस्तो सवारीसाधन सुविधा पाउने भन्ने व्यवस्था गरिएको छ। उक्त दिग्दर्शन सरकारले सबै वर्गका कर्मचारी तथा पदाधिकारीले एकै किसिमका सुविधा पाउन र सरकारी खर्चमा सेवा उपयोगमा एकरुपता आओस् भनेर जारी गरेको हो।

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनबारेमा उल्लेख छ। सहसचिवका लागि १ हजार सिसीसम्मको गाडीको दिइने सो दिग्दर्शनमा उल्लेख गरिएको छ। यो निश्चित पदाधिकारीका लागि व्यक्तिगत सुविधाको रुपमा प्रयोग गर्न पाउने सावरी हो। 

सरकारले सवारी सुविधाको विषयमा अध्ययन गरिरहेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले बताए। ‘सरकारी सवारी सुविधाको उपयोगको विषयमा प्रश्नहरू उठिरहेका छ,’ उनले भने, ‘सो समस्था समाधानका लागि अर्थ मन्त्रालयले अध्ययन गरी अन्तिम रूप दिने चरणमा रहेको छ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १४:५६
  • #सरकारी_गाडी_दुरुपयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... मंगलबार, भदौ २३, २०८३
तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९... मंगलबार, भदौ २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्