• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिरियामा अमेरिका नेतृत्वको हवाई कारबाहीबारे ५ कुरा

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  १६:३३
1140x725

एजेन्सी– अमेरिका, बेलायत र फ्रान्सले सिरियाको डोउमामा रासायनिक हतियार प्रयोग गरिएको भनी गरेको दाबीको जवाफ स्वरुप शनिबार बिहानैबाट हवाई कारबाही थालेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको रासायनिक भण्डारलाई केन्द्रित गरी हवाई कारबाही सुरु गरिएको आफ्नो सम्बोधनका क्रममा बताएका छन्। 

यता, सिरियाली सरकारको पक्षधर रसियाले भने डोउमामा भएको आक्रमणलाई बढाइचढाइ गरेर अमेरिका र अन्य राष्ट्रले कारबाही सुरु गरेको र यसको जवाफ दिने प्रतिक्रिया दिएको छ।

आक्रमणको उद्देश्य के हो?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारबाहीको प्रमुख ध्येय रासायनिक हतियारको उत्पादन, भण्डारण र प्रयोग रोक्नु भएको दाबी गरेका छन्।

यता, फ्रान्सले जारी गरेको विज्ञप्तिमा भने फ्रेन्च राष्ट्रपति इम्मानुअल म्याक्रोनले आफूहरुले समय–समयमा दोहोरिरहने रासायनिक हतियारको प्रयोगलाई सहन नसक्ने बताएका छन्। साथै, यसरी दोहोरिरहेको घटनाक्रम सिरियाली जनताका साथै आफ्नो सुरक्षालाई पनि चुनौती भएको दाबी गरेका छन्।

‘अप्रिल ७ मा दर्जनौं मानिस, महिला र बालबालिका डोउमामा रासायनिक हतियार प्रयोग गरी मारिएका छन्, जुन अन्तर्राष्ट्रिय कानुन विपरीत छ । फ्रान्सले २०१७ को मेमा बनाएको सन्तोषको सीमा नाघिएको छ,’ फ्रेन्च राष्ट्रपति म्याक्रोनले भनेका छन्।

कतिवटा मिसाइल हानिएका छन्?

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिका र सम्बद्ध राष्ट्रले एक पटकको कारबाहीमा करिब १ सय वटा मिसाइल हानेका छन्, एक पेन्टागन अधिकारीलाई उदृत गर्दै अलजजिराले लेखेको छ।

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस र मरिन जेनरल जोसेफ डुनफोर्डले रासायनिक हतियार केन्द्रलाई लक्षित गरी समुद्रका साथै हवाइ जहाजबाट मिसाइल हानिएको बताएका छन्। पेन्टागनले हानेको कतिवटा मिसाइल निशानामा पुगे भन्नेबारे केही खुलाइएको छैन।

यता, सिरियाली अधिकारीहरुले भने करिब ३० वटा मिसाइल हानिएको र ती मध्ये पनि करिब तीन चौथाई विफल पारिएको दाबी गरेका छन्।

‘हामीले ती मिसाइल विफल बनाएका छौं,’ एक सिरियाली अधिकारीले रोयर्टसलाई भने, ‘हामीले यसबारे रसियाबाट पहिले नै केही जानकारी पाइसकेका थियौं, त्यसैले हामीले आफ्ना सैन्य केन्द्रहरु खाली गराउन सफल भएका छौं।’

Xtrem

Xtrem

कस्ता प्रकारका मिसाइल प्रयोग भएका छन्?
अमेरिकाले तोमहक् क्रियुज मिसाइल प्रयोग गरेको र ती मिसाइलले सिरियामा रहेका विभिन्न क्षेत्रलाई निशाना बनाई प्रक्षेपण गरिएको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताए।

गत वर्ष मात्रै पनि अमेरिकाले सिरियाको खान सेइकुउन सहरमा रासायनिक हतियार प्रयोग गरिएको भन्दै तोमहक् क्रियुज मिसाइल प्रयोग गरेको थियो। साथै, अमेरिकाले गल्फ राष्ट्रमा रहेका आफ्ना हवाइ अड्डाबाट पनि हवाई कारबाही गरेको अनुमान गरिएको छ।

निशानामा के?

वासिङ्टनका उच्च पदस्थ जेनरल, जोसेफ डुनफोर्डले ती कारबाही मुख्यतः ३ क्षेत्रलाई लक्षित गरी भइरहेको बताएका छन्।

दमास्कस नजिकै रहेको एक वैज्ञानिक अनुसन्धान केन्द्रलाई लक्षित गरी हवाई कारबाही गरिएको छ। उक्त अनुसन्धान केन्द्र रासायनिक हतियार उत्पादनमा प्रत्यक्ष संलग्न रहेको दाबी गरिएको छ। अर्को निशानामा होम्स नजिकै रहेको रासायनिक हतियारको भण्डार परेको छ।

‘हामीले यी क्षेत्रलाई रसियाली फौजको संलग्नतालाई रोक्नका लागि मध्यनजर गर्दै निशाना बनाएका हौं,’ डुनफोर्डले मिडिया ब्रिफिङ्मा भने। साथै, अमेरिकाले हवाई कारबाहीका लागि प्रयोग गरिने हवाइ क्षेत्रबारे रसियालाई जानकारी गराएको भए पनि यसबारे पूर्व जानकारी भने नदिइएको प्रस्ट पारेका छन्।

रसियाको प्रतिक्रिया?

अमेरिका सहितका राष्ट्रले सिरियामा हवाई कारबाही थालेपछि अमेरिकाका लागि रसियन राजदूतले ती कारबाहीको जवाफ आफूहरुले दिने चेतावनी दिएका छन्। साथै, उनले रसियन राष्ट्रपतिको बेइज्जति असह्य हुने पनि प्रस्ट पारेका छन्।

‘एक नियोजित र प्रयोजित योजना अनुरुप घटना अघि बढिरहेका छन्,’ रसियन राजदूत एन्टोली एन्टोनोभले ट्विट गरेका छन्, ‘हामीलाई फेरि पनि धम्काइएको छ, हामीले चेतावनी दिइसकेका छौं कि यस प्रकारका कार्यहरुको जवाफ पक्कै पनि दिनेछौं।’

उनले ट्विटमा भनेका छन्, ‘रसियन राष्ट्रपतिको अपमान स्वीकार्य हुन सक्दैन र क्षमायोग्य छैन। अमेरिका जोसँग सबैभन्दा धेरै रासायनिक हतियार छ, उसले नै अन्य राष्ट्रलाई दोष दिनु उपयुक्त छैन।’

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्