बर्लिन- जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको छ।
जर्मनीको फुल्दास्थित कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।
ती व्यक्तिले गरेको गोली प्रहारबाट धेरै जना गम्भीर घाइते भएका छन्। चक्कु आक्रमणकारीको नाम र विस्तृत विवरण भने प्राप्त भएको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।