• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

राेल्पाली आमाहरु : क्वारेन्टाइन जाँदा दाउरा र तरकारीकाे भारी

64x64
महेश न्यौपाने शनिबार, वैशाख २०, २०७७  १६:१०
1140x725

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिकाका आमाहरु दिनहुँ दाउरा बाेकेर नजिकको क्वारेन्टाइन जान्छन्। उनीहरु क्वारेन्टाइनमा तरकारी, खाद्यान्न र अन्य व्यवस्थापनको पाटो कस्तो छ बुझ्छन् अनि घर फर्कन्छन्। त्रिवेणीका आमा समूहमात्र हैन, वन समूह, सहकारी संस्था, कृषक समूह र युवा क्लबहरुको पनि यस्तै जिम्मेवारी तोकिएको छ। 

काेराेना भाइरस (कोभिड- १९)को त्रास बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले जिल्ला बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइन राख्न सुरु गरेसँगै यहाँका आमा समूह, वन समूह, कृषि समूहलगायत अन्य सामुदायिक संस्थाहरु क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भएका हुन्। गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापन र संचालनमा स्थानीयहरुको नेतृत्वसहितको सामुदायिक अभ्यासको थालनी गरेसँगै सामुदायमा रहेका साना ठूला संस्थाहरु  सक्रिय भएका हुन्।

ती सामुदायिक संस्थाहरुले गाउँपालिकालाई खाद्यान्न तथा नगद सहयोग पनि गर्दै आएका छन्। हालसम्म गाउँपालिकाभित्रका सामुदायिक वनबाट लाखौं रुपैयाँको चामल, दाल, साबुन र मास्क प्राप्त भएको छ। यसैगरी आमा समूहहरुले समेत दाउरा, तरकारी सहयोग गरेका छन्। गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले सामुदायिक संस्थाका साथै गाउँपालिकाभित्रका अन्य सरोकारवालाहरुले समेत आर्थिक र भौतिक सहयोग गरिरहेकाे जानकारी दिए। गाउँपालिकालाई घोराही सिमेन्ट प्रालिबाट २२ क्विन्टल चामल, रोल्पा सिमेन्ट प्रालिबाट १ लाख नगद र सन्त निरंकारी मण्डल जुगारबाट ४५ हजार ५०० रुपैयाँ सहयाेग प्राप्त भएको अध्यक्ष वलीले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला बाहिर गएकाहरु भित्रने क्रम बढेसँगै गाउँपालिकाले सामुदायिक क्वारेन्टाइनको अवधारणा अघि सारेको हो। सामुदायिक क्वारेन्टाइनको अवधारणासँगै सामुदायिक वन उपभोक्ता समूह, कृषि समूह, आमा समूह र सहकारी संस्था एवं गाउँपालिकाका अन्य सरोकारवालाहरुले सहयोग गर्न थालेको गाउँपालिका अध्यक्ष वलीको भनाई छ। गाउँपालिकाले सामुदायिक संस्थाहरुको सहयोगमा क्वारेन्टाइन संचालन गर्ने अवधारणा ल्याएसँगै सहयोगको मात्रा पनि बढ्न थालेको हाे।

नुवागाउँमा रहेको साना किसान सहकारी संस्थाले २५ हजार रुपैयाँ बराबरकाे खाद्यान्न र ४ हजार बराबरकाे तरकारी सहयोग गरेको छ। सल्लेरी भित्ता सामुदायिक वन उपभोक्ता समूहले १५ हजार बराबरकाे सामान, चंगाई प्रशंसा मण्डलीले १० बाेरा चामल, दिव्यविम्ब ल्यांग्वेज सेन्टरले १५ क्विन्टल  बन्दागोभी उपलब्ध गराएको त्रिवेणी गाउँपालिका २ का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिए। यसैगरी ज्याडखोला सामुदायिक वन उपभोक्ता समूहले क्वारेन्टाइनको सामान खरिदका लागि १४ हजार १ सय रुपैयाँ र गाउपालिकाको कोरोना कोषमा चौतिस हजार ५ सय रुपैयाँ उपलब्ध गराएको सदस्य बस्नेतले जानकारी दिए।

गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि दैनिक प्रतिव्यक्ति रु १०० का दरले रासन दिने गरेको छ। क्वारेन्टाइनका लागि आमा समूहले तरकारी, वन समुहले दाउरा उपलब्ध गराउँदै आएकाे गाउँपालिका अध्यक्ष वलीले बताए।

रोजगारीका लागि जिल्ला बाहिर गएकाहरु भित्रने क्रम बढेसँगै त्रिवेणाी गाउँपालिकाभित्रका विद्यालय र सामुदायिक भवनहरु टनाटन भएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्