• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ओलीलाई साक्षी राखेर नेपालसँगको सहमतिबारे के भने मोदीले?

64x64
नेपाल लाइभ शनिबार, चैत २४, २०७४  ११:०८
1140x725

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै‌ तत्पर रहने बताएका छन्। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त सम्बोधनका क्रममा मोदीले भूपरिवेष्टित मुलुकको रुपमा रहेको नेपाललाई सागरसम्म जोड्नका लागि भारत पुल बन्ने धारणा राखे। 'सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ,' उनले भने, 'त्यसपछि नेपाल ल्यान्ड लिंक्ड मात्रै होइन वाटर लिंक्ड देश बन्नेछ।'

सम्बोधनअगाडि दुवै देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा स्विच थिचेर वीरगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने,‘कनेक्टीभेटीको एक आयाम व्यापार र मानिसको आवागमनको पूर्वाधारमा आधारित हुन्छ।’

उनले एकीकृत जाँच चौकी भारत र नेपालबीच सदियौंदेखि रहँदै आएको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धका लागि नयाँ राजमार्ग बन्ने दाबी गरे। 

प्रधानमन्त्री मोदीले ३ चरणको चुनाव सम्पन्न भई नयाँ लोकतान्त्रिक बाटोमा नेपाल अघि बढेको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए। ‘नेपाल राजनीतिक रुपमा नै नयाँ युगमा प्रवेश गरेको छ,' उनले भने, ‘यो भारतका लागि पनि सुखद छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि नेपालको संविधानलाई स्वागत नगरेको भारतले यसपटक दुई राष्ट्रप्रमुख बीचको भेटमा संविधान संसोधनको विषयमा केही कुरा भए नभएको बारेमा भने मोदी प्रवेश नै गरेनन्। बरु नेपाल राजनीतिक परिवर्तका हिसाबले पछिल्लो अवस्थासम्म आइपुगेकोमा बधाई दिँदै भने, ‘नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत गर्न भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक हुनुका नाताले दुवै देशबीच आपसी सहयोग, विचार, विमर्श र अनुभवको आदानप्रदान जरुरी छ।’ 

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा नेपालसँग यसअघि विविध सम्झौता तथा संयुक्त साझेदारीमा सञ्चालनमा रहेका आयोजनाहरुको प्रगति तथा कार्यान्वयनको सम्बन्धमा समीक्षा गरेको जानकारी दिए। उनले दुवै देश तेल पाइपलाइन, तराईमा निर्माणाधीन हुलाकी राजमार्ग र एकीकृत जाँच चौकीको निर्माण कार्यमा गति दिने सहमतिमा पुगेको बताए। 

प्रधानमन्त्री मोदीले नेपाल र भारत दुवै कृषिप्रधान देश भएको बताउँदै यस क्षेत्रमा पनि सहयोगका नयाँ कार्यक्रम सञ्चालन गर्नेमा वार्ता सकारात्मक बनेको उल्लेख गरे। उनले भने, ‘अर्गानिक कृषि उत्पादन, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान र कृषि शिक्षा लगायतमा नेपाललाई भारतले सहयोग गर्नेछ।’

Xtrem
Xtrem

प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा दुई राष्ट्रप्रमुखबीच भएको वार्तामा जल संशाधान तथा ऊर्जा क्षेत्रमा सुरु भएका आयोजनाको प्रगतिको पनि समीक्षा गरिएको छ। दुवै राष्ट्रप्रमुख पञ्चेश्वर परियोजना, अरुण–३ जलविद्युत आयोजना, सप्तकोसी तथा सुनकोसी लगायतका आयोजनाहरु निर्माणको कामलाई गति दिन सहमत भएका छन्। 

नेपाल र भारतका बीचमा रक्षा तथा सुरक्षाको क्षेत्रमा गहिरो सम्बन्ध रहिआएको तर्क गर्दै मोदीले खुला सिमानाको दुरुपयोगलाई रोक्न तथा साझा सुरक्षा हितलाई अगाडि बढाउन पनि दुवै देश एक ठाउँमा उभिएको बताए। उनले जनकेन्द्रित सेवाका क्षेत्रमा लगानी बढाउँदा दुवै देशको विकासको योजना साकार गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे। 

प्रधानमन्त्री मोदीले आफ्नो व्यस्त समयको बावजुद पनि भारत भ्रमणमा आएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए। उनले नेपालीमा ‘फेरि भेट होला’ भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए। 

प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्