• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको अफगानिस्तान भ्रमणः हट्ला त अविश्वासको बादल?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २३, २०७४  ०९:४१
1140x725

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी अफगानीस्तान भ्रमणमा छन्। भ्रमणका क्रममा अब्बासीले अफगानी राष्ट्रपति असरफ घानीलाई भेट्ने कार्यक्रम छ, जसको मुख्य उद्देश्य हो, दुई देशबीचको तनाव घटाउनु।

घानीका अलावा अब्बासीले अब्दुल्ला अब्दुल्ला र अन्य सरकारी अधिकारीलाई शुक्रबार अफगानी राजधानी काबुलमा भेट्ने तालिका सार्वजनिक गरिएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुहम्मद फैसलले जारी गरेको विज्ञप्तिमा दुई देशका प्रमुखबीचको भेटवार्ता दुईपक्षीय हित, आर्थिक, सुरक्षा र प्रतिआतंकवादमा केन्द्रित हुने उल्लेख छ। साथै, अफगानी शरणार्थी फिर्ता गर्ने, लागूऔषध उत्पादन कटौती, अफगानी शान्ति प्रक्रिया र लागूऔषध ओसारपसारमा पनि केन्द्रित हुने उल्लेख छ।

अब्बासीको अहिलेको भ्रमणको ध्येय भनेको अफगानीस्तानसँग विश्वासको वातावरण बढाउनु हो। अफगानीस्तानले समय–समयमा पाकिस्तानले आफगानी तालिवान र हक्कानी विद्रोही समूहलाई सघाइरहेको आरोप लगाउँदै आएको छ।

यता, पाकिस्तानले पनि अफगानीस्तानले पाकिस्तानी तालिवान विरुद्ध कदम नचालेको आरोप लगाउँदै आफ्नो बचाउ गर्ने गरेको छ।

गत महिना मात्रै पनि अफगानी राष्ट्रपति घानीले आफूहरु अफगानी तालिवानसँग खुला वार्ता गर्न तयार रहेको र कुनै शर्त नहुने बताएका थिए।

यसअघि, पाकिस्तान, अमेरिका र चीनको मध्यस्थतामा अफगानी तालिवान र सरकारबीच शान्तिवार्ता चलेको थियो तर यो वार्ता सन् २०१६ मा भंग भएको थियो। अमेरिकाले गरेको ड्रोन आक्रमणमा तत्कालीन तालिवान प्रमुख मुल्लाह अख्तर मनसुर पाकिस्तानमा मारिएपछि वार्तामा पूर्णविराम लागेको थियो।

पाकिस्तानले अहिले अफगानी तालिवानमाथि आफ्नो कुनै नियन्त्रण वा मध्यस्थता नरहेको दाबी गर्दै आएको छ, तर पहिले भने आफ्नो सम्बन्ध रहेको स्वीकार गर्दै आएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

‘पहिले तालिवानसँग हाम्रो केही सम्बन्ध र प्रभाव थियो तर त्यस प्रकारका कुनै पनि सम्बन्ध वा प्रभाव अहिले छैन,’ पाकिस्तानी विदेश सचिव तेहमिना जानजुवाले गत महिना अमेरिकी राजधानी वासिङ्टनमा पत्रकार सम्मेलनमा भनेकी थिइन्।

विदेशमन्त्री जानजुवा यही साताको सुरुवातै अब्बासीको भ्रमणको तयारीका लागि काबुल पुगेकी थिइन्, जहाँ उनले अफगानिस्तानका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेकी थिइन्।

उक्त भ्रमणककै बेला दुवै पक्षले ‘अफगानिस्तान–पाकिस्तान एक्सन प्लान फर पिस एन्ड सोलिडारिटी मेकानिजम’ बनाएका थिए।

‘शान्ति स्थापना र सुमधुर सम्बन्धका लागि केही सफलता र विकास भए पनि वस्तुगत विषय उपर छलफल हुन बाँकी छ र आगामी दिनमा यस विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको।

ब्रेकथ्रुको झिनो सम्भावना

एकअर्काको कट्टर विरोधीका रुपमा रहेका दुई देशका प्रमुखबीचको वार्ताबाट ‘ब्रेक थ्रु’को आशा गर्न नहुने विज्ञहरुको सुझाव छ।

‘शुक्रबारको भेटबाट ब्रेक थ्रु आउला भन्ने आशा मैले गरेको छैन। विज्ञप्तिहरु अवश्य पनि जारी हुनेछन्, साथमा केही साना प्रयासहरु पनि,’ अफगानिस्तानका सुरक्षा विश्लेषक अस्कारी रिज्वीले भने, ‘यसले तत्काल प्रभाव पार्नेवाला छैन।’

‘सम्बन्ध सुधारका लागि दुवै देशका नेतृत्वले आफ्नो पदलाई दाउमा राख्नुपर्छ। दुवै देशले शान्ति र आतंकवाद विरुद्ध लड्ने प्रतिबद्धता जनाउँछन् तर दुवै पक्ष आफ्नो प्रतिबद्धता पूरा गर्न उदृत छन् भन्ने आधार देखिएको छैन,’ रिज्वीले भने।

अफगानिस्तानको शान्ति प्रक्रिया र प्रतिआतंकवाद विरुद्ध कदम चाल्नका लागि पाकिस्तानलाई अमेरिका लगायत यसका सहयोगी राष्ट्रले दबाब दिँदै आएका छन्। 

अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आएपछि झन् दबाब बढ्दै गएको समयमा अमेरिकाले यही जनवरीमा मात्रै पनि पाकिस्तानले अफगानी तालिवान र हक्कानी नेटवर्क विरुद्ध केही गर्न नसकेको भन्दै पाकिस्तानलाई दिँदै आएको करिब १ दशमलव १ अर्ब अमेरिकी डलर सैन्य सहयोग कटौती गर्ने घोषणा गरेको थियो।

सहयोग कटौतीसँगै बिग्रिएको अमेरिका–पाकिस्तान सम्बन्ध केही समययता सुध्रिएको विज्ञहरुको दाबी छ।

पाकिस्तान र अमेरिकाको सम्बन्ध अहिले सम्हालिएको छ। सहयोग कटौतीपछि बिग्रिएको सम्बन्ध अब थप विग्रने सम्भावना कम भएको छ, रिज्वीले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव/प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गर्दै २० जनाको ज्यान जानेगरी भएको दुर... शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर आज स्वयम्भू तथा बालाजु क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस... शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशि... शनिबार, वैशाख १९, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्