buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मौरीसससँग श्रम समझदारी कार्यान्वयन गर्न मन्त्रीस्तरीय वार्ता

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १६, २०७६  १२:३०
1140x725

काठमाडौं-दक्षिण अफ्रिकी मुलक मौरिसस र नेपालबीच भएको शून्य लागतको श्रम समझदारीको कार्यान्वयनको पाटो टुंगो लगाउन मौरिससमा मन्त्रीस्तरीय वार्ता जारी छ। 

बिहीबारदेखि सुरु भएको वार्ताले समझदारी कार्यान्वयको पाटोमा निस्कर्ष निकाल्ने जनाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले समकक्षीसँग वार्ता गरिरहेका छन्। 

मन्त्रीस्तरीय वार्तामार्फत् नै कामदार छनोट तथा भर्ना प्रकृयालगायत विषयको टुंगो लगाइने मन्त्रालयले जनाएको छ। 

गत जेठमा अन्तर्राष्टिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा नेपाल र मौरिससबीच श्रम समझदारी भएको थियो। कुन प्रकृयामार्फत् कामदार लैजाने, कुन–कुन क्षेत्रमा कति कामदार लैजाने भन्ने विषय समझदारीमा समेटिएको थिएन। 

दुई देशका संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) बैठकले यी लगायत विषयमा छलफल गरी निस्कर्ष निकाल्ने समझदारीमा उल्लेख गरिएको थियो। 

समझदारीको ८ महिना बितिसक्दा पनि ज्वाइन्ट कमिटीको बैठक बस्न नसकेपछि समझदारीको पाटो टुंग्याउन मन्त्री आफैं मौरिसस गएका हुन्। 

कामदार भर्ना प्रकृया, लागतलगायत विषयमा मन्त्रीस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ। यही छलफलबाट मौरिससले कुन–कुन क्षेत्रमा कति नेपाली कामदार लैजाने विषयमा समेत टुंगो लाग्ने छ। 

आजको छलफलबाट टुंगो लाग्न नसके पुनः बैठक बस्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

के छ नेपाल–मौरिसस श्रम समझदारीमा? 
अन्तर्राष्टिय मापदण्डअनुसार कामदारले पारिश्रमिकलगायत सेवासुविधा पाउने गरी समझदारी गरिएको उल्लेख गरिएको छ। 

कामदार छनोट तथा भर्ना प्रकृया, आतेजाते हवाई टिकट शुल्कसमेत रोजगारदाताले नै बेहोर्ने उल्लेख छ। 

कामदारबाट अवैध शुल्क लिन नपाउने गरी दुवै देशले नियमन गर्ने प्रतिबद्धता समझदारीमा छ। 

स्थानीय नागरिकसरह नेपालीलाई व्यवहार गर्नुपर्ने छ। कामदार विमानस्थल पुगेको ६ घण्टाभित्र रोजगारदाताले कम्पनीमा लगिसक्नुपर्ने छ। 

कामदारको स्वास्थ्य, दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने छ। कामदारले आफ्नो राहदानी (पासपोर्ट) आफैँसँग राख्न पाउने व्यवस्था छ। मौरिससँग गरिएको समझदारीमा नेपाली कामदारले उपदान (हरेक वर्ष एक महिनाको तलब बराबर) रकमसमेत पाउने छन्। 

गन्तव्य मुलुकमा कामदारको मृत्यु भएमा तत्काल शव नेपाल फर्काउनुपर्ने, शव ढुवानी शुल्क रोजगारदाताले नै बेहोर्नु पर्ने व्यवस्था समझदारीमा गरिएको छ। त्यस्तै श्रमिकहरुले निःशुल्क कानुनी उपचार पाउने प्रावधान छ। 

आकस्मिक अवस्थामा वा आफन्तको मृत्यु भएमा बिदा पाउने व्यवस्था गरिएको छ। 

यस्ता छन् मौरिससमा नेपालीलाई अवसर 

वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरु विविधीकरण गर्ने उद्धेश्यले सरकारले मौरिसससँग श्रम समझदारीको प्रकृया अगाडि बढाएको हो। 

मौरिसस नेपाली कामदारका लागि सम्भावित आकर्षक गन्तव्य मुलुक मानिन्छ। मौरिससमा होटल, अतिथि सत्कार, निमार्णाधीन क्षेत्रमा ठूलो संख्यामा कामदार आवश्यक रहेको उल्लेख गरिएको छ। 

मौरिससको हावापानी र धर्म–संस्कृति पनि नेपाली कामदारका लागि अनुकुल छ। कामदार छनोट तथा भर्ना प्रकृयालाई पारदर्शी, निष्पक्ष बनाइनेबारे दुवै मुलुकबीच समझदारी भइसकेको छ। सो समझदारी कार्यान्वयन भएमा नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको बाटो खुल्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, असार ५, २०८३
एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, असार ५, २०८३
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्