• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा बिहीबार : ठेकेदारका हातमा नेकपा पुगेको चिन्तादेखि नख्खु विस्फोटका आरोपी निर्दोष ठहरसम्म

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  २२:२२
1140x725

बिहीबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू

पार्टी ठेकेदारका हातमा गएको चिन्ता
नेकपाका केही केन्द्रीय सदस्यहरूले पार्टी ठेकेदारको हातमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन्। छलफलका क्रममा महंगो हुँदै गएको निर्वाचन प्रणालीले पार्टीलाई ठेकेदारको हातमा पुर्‍याएको भन्दै केही केन्द्रीय सदस्यले चिन्ता व्यक्त गरेका हुन्।

समूह २ मा यस विषयमा धेरै चर्चा भएको नेकपा नेता कैलाश ढुंगेलले बताए। आफूले र केही अन्य नेताले छलफलमा बोलेको कुरा बताउँदै उनले भने, ‘निर्वाचन प्रणाली अलि सरल, अलि जनपक्षीय र अलि वर्गपक्षीय हुनुपर्छ। एउटा गाउँपालिकाको अध्यक्ष बन्न २–३ करोड खर्च गर्नुपर्ने अवस्था आएको छ। अब  त त्यो खर्च धान्नका लागि ठूला–ठूला परियोजनाका ठेकेदार ल्याउनुपर्ने भयो।’

थप समाचार : नेकपा बैठक : ठेकेदारका हातमा पार्टी पुगेको भन्दै चिन्ता, सरकारको चर्को आलोचना

पर्यटन बोर्डका सिइओले सम्हाले कार्यभार
पर्यटन बोर्डका प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) डा धनञ्जय रेग्मीले पदभार ग्रहण गरेका छन्।

नवनियुक्त बोर्डका सिइओ डा रेग्मीले बिहीबार पदभार ग्रहण गरेका हुन्। 

रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सिइओ नियुक्ति गर्ने निर्णय गरेको थियो।

मंगलबार नेपाल पर्यटन बोर्डमा बसेको सञ्चालक बोर्ड बैठकले डिसेम्बर २३ गतेदेखि रिक्त बोर्डको सिइओ पदमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

'नेपाल टु लेबनान' यात्रा बिग्रिएपछि हत्या
बंगलादेशबाट लेबनान जानका लागि ३ लाख टाँका दिएका एक बंगाली युवाले उनीसँगै नेपाल आएका साथीको हत्या गरेका छन्। आफूलाई लेबनान पठाउन आनाकानी गरेपछि उनले आक्रोशमा आएर आफ्नै साथीको हत्या गरेका हुन्। 

बंगलादेशबाट लेबनानका लागि सहजै भिसा नलाग्ने भन्दै परवेजले मियालाई नेपालको बाटो हुँदै लेबनान पठाउने आश्वासन दिएका थिए। 

तर बंगलादेशबाट नेपालसम्म आएपनि लेबनान जान पठाउन नसकेपछि उनले हत्या गरेका हुन्। 

रोजगारीका खोजीमा रहेका दुला मियालाई मोहिउद्दिन अहमद परवेजको हत्या गरेका हुन्। परवेजले राम्रो काम र दाम हुने भन्दै लेबनान पठाउने भनी ३ लाख लिएका थिए। ‘लेबनान पठाउने भएपछि मैले परवेजलाई ३ लाख टाँका ३ वर्षअघि दिएको थिएँ,’ मियालाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थप समाचार : एक बंगलादेशीको 'नेपाल टु लेबनान' यात्रा बिग्रिएपछि...

नेविसंघको नेतृत्वमा राजीव
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको तीन सदस्यीय तदर्थ समिति गठन गरेको छ।

राजीव ढुंगाना अध्यक्ष रहेको कार्य समितिमा दुई जना महामन्त्री बनाइएको छ। मनोज वैद्य र महेश्वरी कुँवरलाई महामन्त्री बनाइएको छ। 

तदर्थ समितिको अध्यक्ष बनाइएका ढुंगाना सुनसरी निवासी हुन्। महामन्त्री बनेका वैद्य काठमाडौंका हुन् भने  र कुँवर पाल्पा निवासी हुन्।

६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२औं केन्द्रीय अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ।

थप समाचार : लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक चरित्र : यता मनोनयन, उता आमरण अनशन

हाइप्रोफाइल मुद्दा तेस्रो पटक एउटै आदेश
सर्वोच्च अदालतले एक हाइप्रोफाइल मुद्दामा तेस्रो पटकसम्म एकै आदेशका शृंखलालाई निरन्तरता दिएको छ। अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमका पूर्व प्रमुख युवराज शर्माविरुद्ध दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो। 

२०७२ जेठ १२  गते सर्वोच्चमा पुनरावेदन भएको यो मुद्दा सर्वोच्चको संयुक्त इजलासबाट फैसला भएको थियो। सर्वोच्चले शर्मालाई भ्रष्टाचारी ठहर गरेको थियो। त्यसविरुद्ध उनी पुनः सर्वोच्च आएका थिए। 

यो मुद्दाको सुनुवाई २०७२ कात्तिक ८ गतेदेखि भएको थियो। लगातार स्थगित हुँदै लगभग एक वर्षपछि २०७३ फागुन २६ अन्तिम सुनुवाई शुरु भएको थियो। न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले पाँच महिना सुनुवाई गर्दै २०७४ साउन ५ गते अख्तियारसँग भएको फाइल  मगाउने आदेश गरेको थियो।

त्यसपछि लगातार सुनुवाई स्थगित भएको मुद्दामा २०७५ फागुन २३ गते पुनः निर्णय मगाउने आदेश भएको थियो। अख्तियारले मुद्दा चलाउने भनी गरेको निर्णय पेस गर्न आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र डम्बरबहादुर शाहीको इजलासले दोस्रो पटक निर्णय मगाउने आदेश जारी गरेको थियो। तेस्रो पटक बिहीबार न्यायाधीश मीरा खड्का, ईश्वर खतिवडा र शुष्मालता माथेमाको इजलासले पुनः सोही निर्णय मगाउने आदेश गरेको हो।

थप समाचार : भ्रष्टाचारका दर्जनौं मुद्दा रोक्ने 'हाइप्रोफाइल मुद्दा'मा तेस्रो पटक निर्णय झिकाउने आदेश

क्रिस गेलले पनि इपिएल खेल्ने, पोखरामा अनुबन्धित
वेष्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेल एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन्। गेल पोखरा राइनोज टिममा ‘आइकनिक’खेलाडीका रुपमा अनुबन्ध भएको पोखरा राइनोजले जनाएको छ। 

आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने इपिएल टी ट्वान्टी क्रिकेटका लागि गेल आउनाले युवा क्रिकेटरलाई थप मद्दत पुग्ने बताइएको छ। २०१६ मा वेस्ट इन्डिजबाट टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका गेल अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टीमा पनि आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन्। 

थप समाचार : क्रिस गेल भन्छन्- गेलको खेलका लागि तयार रहनु नेपाल

मालपोतका कार्यालय सहयोगीविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका कार्यालय सहयोगीविरुद्ध करीब ९ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। 

बिहीबार आयोगले कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि गरेको अनुसन्धानबाट उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।

उनको वैध आय ७४ लाख ७३ हजार ३ सय ७३ रूपैयाँ हुनुपर्नेमा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ देखिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

थप समाचार : कार्यालय सहयोगीद्वारा ९ करोड भ्रष्टाचार, सरकारी राजश्व सिधै परिवारको बैंक खातामा

नख्खु विस्फोटाका आरोपी निर्दोष ठहर
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन ब्युरो इन्चार्ज माइला लामासहित ४ नेतालाई रिहा गर्न उच्च अदालतले आदेश दिएको छ। 

उच्च अदालत पाटनले लामासँगै विप्लव नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्याय र ईश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

नख्खु बम बिस्फोटको आरोपमा पक्राउ परेका लामालाई गत साउन ७ गते जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

लामालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको काडाँघारीबाट मध्यरातमा पक्राउ गरेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  २२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्