• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यस्ता छन् अमेरिकाको प्रवेशाज्ञा भिसाको निवेदनका लागि प्रस्तावित नयाँ सर्तहरु

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  ०३:१५
1140x725

-विनाेद प्रसाद अधिकारी

वासिंगटन– गत वर्ष सत्ता सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अबदेखि भिसा आवेदकको समाजिक सञ्जालको विवरण पनि जाँच गर्ने तयारी थालेको छ।

अमेरिकी राज्य विभागबाट आएको उक्त प्रस्तावअनुसार अमेरिका प्रवेश गर्नको लागि आवेदन दिने जो कोहीले आफ्नो फेसबुक र ट्वीटरलगायत सामाजिक सञ्जालको विवरण दिनुपर्नेछ। 
विगतको ५ वर्षभित्र चलाइएका सबै सामाजिक सञ्जालको विवरण अमेरिका छिर्नुअघि दिनुपर्ने नयाँ नियम ट्रम्प प्रशासनले ल्याउन लागेको हो।

ट्रम्प प्रशासनको अहिलेको निर्णयले हरेक वर्ष एक करोड ४७ लाख मानिस प्रभावित हुनेछन्। अमेरिकाले ती विवरण आप्रवासीको रुपमा र अन्य प्रयोजनका लागि एकैपटक निवेदन दिने निवेदक पहिल्याउनको लागि प्रयोग गरिने जनाएको छ।

अमेरिका प्रवेशको क्रममा आवदेकले आफुले ५ वर्ष भित्र चलाएको फोन नम्बर, इमेल र यात्रा विवरण पनि दिनुपर्ने प्रस्ताव अघि सारिएको छ। यसका अलावा कुनै देशबाट डिर्पोट भएको वा आफ्ना आफन्त आतंकवादी क्रियाकलापमा संलग्न भएको वा नभएको पनि खुलाउनु पर्नेछ।

तर अहिलेको यो प्रस्तावले अमेरिकाले फ्रि–भिसा दिदैं आएका बेलायत, क्यानडा, फ्रान्स र जर्मनीका नागरिकलाई भने असर गर्ने छैन।

गत मेमा ट्रम्प प्रशासनले सरकारी अधिकारीहरुलाई शंका लागेमा वा पुनर्विचारको लागि मात्रै यस किसिमका कार्यहरु गर्नको लागि निर्देशन दिएको थियो। तर अहिलेको प्रस्तावना भने अमेरिकी राष्ट्रपति ट्रम्पको आतंकवादविरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता अनुरुप आएको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सुरक्षा चुनौतिलाई नियन्त्रण गर्नको लागि नै अहिले निकै कडा सुरक्षा जाँच सुरु गर्न लागिएको हो, जुन समय सान्दर्भिक छ,’ अमेरिकी सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख भएको न्यूयोर्क टाइम्सले लेखेको छ।

‘हामीले अहिले नै केही सिमित व्यक्तिगत जानकारी, यात्रा इतिहास, पारिवारिक जानकारी र पहिलेका ठेगानाबारे आवेदकहरुको जानकारी राख्नको लागि निर्देशन दिइसकेका छौं। आवेदकबारे थप जानकारी राखिएमा उनीहरुलाई पहिल्याउन र उनीहरुको परिचय पत्ता लगाउन सजिलो हुनेछ,’ विज्ञप्तीमा भनिएको छ।

यसबारे कसले निर्णय लिनेछ?

अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटले यस विषयमा आफ्नो अन्तिम निर्णय दिनेछ तर अन्तिम निर्र्णय आउनुअघि सर्वसाधरणलाई यस विषयमा आफ्नो विचार राख्नको लागि २ महिनाको समय दिइनेछ।

Xtrem

Xtrem

यसले वाक स्वतन्त्रतालाई कसरी प्रभावित पार्छ?

केही मानवअधिकारवादी संस्था र समुहले राष्ट्रपति ट्रम्पको नयाँ प्रस्तावले व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने र वाक स्वतन्त्रतालाई संकुचित पार्ने भन्दै यसको विरोध गरेका छन्।

‘अबदेखि मानिसहरुमा अनलाईनमा कुरा गर्दा आफुले भनेको कुरा सरकारी अधिकारीद्धारा बंग्याइने हो वा गलत अर्थ लगाइने हो कि भन्ने कुराको चिन्ता बढाइदिने देखिएको छ,’ अमेरिकन सिभिल लिर्बटी युनियनकी हिना साम्सीले भनिन्।

‘ट्रम्प प्रशासनले भन्दै आएको आतंकवादी क्रियाकलापलाई कसरी परिभाषित गर्छ भन्ने कुरामा पनि हाम्रो चासो रहेको छ किनभने यो आफुमै निकै अस्पष्ट छ। तर यो सब राजनीतिक आकांक्षा र स्वास्र्थपूर्तीको लागि प्रयोग हुँदै आएको छ। जसका कारण आप्रवासीबीच नै विभेदको अवस्था सृजना हुने खतरा बढेको छ,’ उनले भनिन्।

अहिले ट्रम्प प्रशासनले ल्याएको प्रस्तावनामा अमेरिकामा मुख्यालय रहेका इन्स्टाग्राम, लिंङ्कइन, रेड्डिट, युट्युव लगायत सामाजिक सञ्जाल पर्छन्। तर न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार चीनको सिना ओइवो र रसियाको भिके सोसल नेटवर्किङ् साइट पनि यसको निरिक्षणमा नपर्ने जनाइएको छ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  ०३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ०६:०० बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ। सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ। सोमबार, असोज २६, २०८३
रुस–युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको ट्रम्पको दाबी, किभ भन्छ : आक्रमण जारी छ गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्